Tuesday, April 20, 2021
Home > Uncategorized > ढुक्क हुनुस् एमसीसी पास हुन्छ भन्दै राजनैतिक बिश्लेषक सुरेन्द्र केसीले बिजय कुमार गच्छदारबार यसो भने… (भिडियो हेर्नुस्)

ढुक्क हुनुस् एमसीसी पास हुन्छ भन्दै राजनैतिक बिश्लेषक सुरेन्द्र केसीले बिजय कुमार गच्छदारबार यसो भने… (भिडियो हेर्नुस्)

हाल देशमा चर्काचर्की बहस भैरहेकाे एमसिसि अमेरिकन प्राेजेक्टका बारेमा डा. सुरेन्द्र के.सी.ले यस्तो ब्याख्या गरेका छन् । एमसिसि अघिल्लाे सरकारकै पालामा आइसकेकाे थियो । यसबाट नपाललाई फाइदा वा बेफाइदा भन्ने कुरामा ध्यान नै नदिइएकाे जानकारी गराउँदै नेपालमा विभिन्न प्रकरणहरूमा नेपाली जनताहरूकाे पहुँच नपुग्ने र सरकारले गरेका जुनसुकै कार्य पनि टुलुटुलु हेरेर बस्नु पर्ने अवस्था आईसकेको अवस्था छ ।

यतिबेला विभिन्न कार्यक्रमहरूमा सरकारकाे गलत कार्यकाे विरोध गर्दै आउनुभएका राजनैतिक बिश्लेषक नेपालमा भईरहेकाे विभिन्न प्रकरणमा बोल्दै आउनु भएको छ । बाँकी भिडियोमा हेर्नुहाेस ।

भिडियोः

Leave a Reply