Saturday, April 17, 2021
Home > अन्तराष्ट्रिय > सन्काहा सैनिक जस्ले २१ जनाको ज्यान लिए उनैलाई गो’ली हा’नेर मा’रियो

सन्काहा सैनिक जस्ले २१ जनाको ज्यान लिए उनैलाई गो’ली हा’नेर मा’रियो

एजेन्सी । थाइल्यान्डमा शनिवार अन्धाधुन्ध गो ली प्र हा र गरी २१ जनाको ज्यान लिने सन्काहा सैनिकलाई पनि गो ली ह नि एको छ । थाइल्याण्डको नाखोन रचासिमामा शनिबार अन्धाधुन्ध गो ली प्र हा र गरी एक सैनिकले २१ जनाको ज्यान लिएका थिए । उनले फरक-फरक तीन स्थानमा पुगेर गो ली हा ने का थिए । त्यसरी २१ जनाको ज्यान लिने सन्काह सैनिकलाई सुरक्षाकर्मीले आइतबार गो ली हानेका छन् ।

‘प्रहरीको यो कामलाई त्यहाँका स्वास्थ्यमन्त्रीले धन्यवाद दिएका छन् । उनले फेसवुकमा लेखेका छन् यो अवस्थाको अन्त्य गरेकोमा धन्यवाद प्रहरी तथा सेना। सु टर लाई गो ली हा नी मा रि एको छ, ।

आ क्र म णकारी ती सैनिकलाई एउटा सपिङ सेन्टरमा लुकिरहेको अवस्थामा प्रहरीले घेरा हालेर गो ली प्र हा र गरेको हो । ‘प्रहरीले ती आ क्र मण का रीलाई मा र्नुका साथै आठजनाको उद्दार गरेको छ, तीमध्ये केही घाइते छन्,’ एक सुरक्षाकर्मीले बताए।

शनिबार थाइल्यान्डको नाखोन रचासिमामा जकरापंत थोमा नाम गरेका ती सैनिकले अन्धाधुन्द गो ली प्र हा र गर्दा २१ जना मा रि एका थिए भने दर्जनौं घाइते भएका थिए। उनले आफ्नै कमान्डिङ अफिसरलाई मा र्नुका साथै सैन्य शिविरबाट ह ति यार चो रेको बताइएको थियो।

Leave a Reply