Tuesday, April 20, 2021
Home > भिडियो > रिमा दिदी आउनुभयो – मन छुने घटना! भिडियोमै हेर्नुहाेस्

रिमा दिदी आउनुभयो – मन छुने घटना! भिडियोमै हेर्नुहाेस्

बागलुङ बडिगार्ड गाउँपालिका वाड नं ७ भिमागिथेका शेरे दाईलाई केहि महिना अघि काठमाण्डौमा झिकाई उपचार गराई एक महिनाको औषधी दिएर घर पठाईएको थियो अहिले उहाको अवस्था कस्तो रहेछ भनेर उहाँको घरमा पुग्दा साँच्चै मन रोयो अझै आफै खाना सक्तैनन् कसैले मज्जाले समाएर खुवाइदिए खान्छन् हेर्नुहोस तस्बिर आफै पनि बोलिरहेको छ सानी नानी मलाई देख्ने बितिकै “रिमा दिदी आउनुभयो” भन्ने शब्द लिएर खुशी भएकी देख्दा म दंग परे ।

नानीले मलाई कति मिस गरिरहेकी रहिछन् अब छि्टै नानीको लागी केही गर्ने र एकपटक फेरि शेरे दाइलाई पनि फलोअप को लागी काठमाण्डौ झिकाउँदैछु । आज सम्म जो जतिले उहाँलाई सहयोग गर्नुभयो उहाँहरुलाई धन्यवाद र नानीको लागी हामी सबैको साथ र सपोर्ट खाँचो छ सम्पूर्ण विवरण हेर्नको लागि भोलि बडिगार्ड अनलाइन, गुल्मी टिभीमा भिडियो आउँदै छ हेर्न नभुल्नुहोला ।

सम्पूर्ण मिडियाकर्मी लगायत त्यहाँ उपस्थित स्थानिय जनप्रतिनिधिहरु र जनसमुदायहरूबाट हामीले पाएको साथ र सपोर्ट प्रति आभार ब्यक्त गर्दछु। – रिमा सापकोटा साइराम ।

भिडियोः

Leave a Reply