Friday, April 16, 2021
Home > अन्तराष्ट्रिय > फेसबुकमा लाईभ गर्दै यी थाई सैनिकले भिडमाथि गो’ली चलाए, १७ जनाको ज्या’न गयो

फेसबुकमा लाईभ गर्दै यी थाई सैनिकले भिडमाथि गो’ली चलाए, १७ जनाको ज्या’न गयो

बैङ्कक। थाइल्याण्डको बैंकक स्थित उत्तरपूर्वी कोरात शहरमा एक सैनिकले धेरै मानिसलाई अनावश्यक गो’ली हा’नी मा’रेका छन्। थाइ सैनिक जवानले शनिबार मानिसको भीडमा गो’ली चलाउँदा कम्तीमा १७ जनाको मृ’त्यु भएको बताइएको छ। धेरै घा’इते भएका छन्। उनले एक्कासि गो’ली चलाएको बीबीसीले जनाएको छ। थाइल्याण्डका प्रहरी प्रवक्ताले एएफपीलाई बताए अनुसार नि’र्दोष मानिसमाथि उनले मेसिन ग’नको प्रयोग गरेका हुन्।

कोरात सहर स्थित एउटा सपिङ मलमा मानिसहरुमाथि गो’ली चलाउनु अघि उनले ब्यारेकबाट गाडी चोरेका थिए। ब्यारेकबाट चो’रेको गाडी लिएर सपिङ मल भित्र पसेका उनले पसले तथा सर्वसाधारणलाई निशाना बनाएका हुन्।

अनलाइनहरूबाट ।

Leave a Reply