Thursday, April 15, 2021
Home > भिडियो > स्यावास रिमा बिस्वकर्मा! जसले जाती भन्दा माथी उठ्ने आँट गरेर सम्मान बहिस्कार गरिन् (हेर्नुस भिडियो)

स्यावास रिमा बिस्वकर्मा! जसले जाती भन्दा माथी उठ्ने आँट गरेर सम्मान बहिस्कार गरिन् (हेर्नुस भिडियो)

रिमा विश्वकर्मा नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री, मोडल तथा पूर्व संचारकर्मी हुन् । उनको जन्म बर्दियाको गुलरिया मा भएको हो । उनि ६ वा ७ कक्षामा पढ्दै गर्दा उनले एउटा नेपाली टेलीशृंखला जाँदा जाँदैलाई सन्चालन गरेकी थिइन् । रिमाले आफ्नो प्राथमिक शिक्षा हिमालयन विधा मन्दिरबाट प्राप्त गरिन् भने प्रवेशिका परीक्षा चाहिं नभरत्न माध्यमिक बिद्यालय काभ्रेपलाञ्चोककाे पनौतीबाट । हाल उनि कमेडी च्याम्पियन सञ्चालन गछिन ।

भिडियोः

Leave a Reply