Friday, April 16, 2021
Home > भिडियो > श्रीमानले नै २ बच्चा अपह रण गरे भन्दै आएकि अनुका बारे जेठानीले यस्तो भनेपछि… (भिडियो सहित)

श्रीमानले नै २ बच्चा अपह रण गरे भन्दै आएकि अनुका बारे जेठानीले यस्तो भनेपछि… (भिडियो सहित)

स्याङ्गजाकी अनिता थापा सुयाल जसलाई अनु भनेर बोलाइन्छ । उनले केही दिन अघि आफ्ना छोराछोरी श्रीमानले नै अ पहरण गरेर लगे भनेर मिडियामा आएकी थिइन् । अनुको जेठानी अहिले यो घटनाको बारेमा बेलिबिस्तार लगाउँदै छन् । अनुको जेठानी गिता भट्टराईले देउरानीका बारेमा केही कुरा खुलाएकी हुन् । अनुले आफ्ना दाजुभाईको एक छोरा र एउटा आफुले नै जन्माएको छोरा श्रीमानले बे पत्ता बनाएको भनेर मिडियामा आएकी थिइन् ।

यो घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा भएको छ । अनुको श्रीमान जगदिश भट्टराई अहिले परिवारका अन्य सदस्यसंग पनि सम्पर्कमा छैनन् । उनको दाईले सामाजिक सञ्जाल फेसवुकमा अनलाईन हुँदा तँ कहाँ छन् रु साना बच्चा लिएर किन हराएको लिएर घर आइज भन्दा पनि केही रेस्पोन्स गर्दैनन् ।

भाउजुले पनि दशैंको बेलामा देवरलाई घर आउनु भनेर फेसवुकमा म्यासेज पठाउँदा पनि केही रेस्पोन्स नगरेको बताइन् । दशैंमा घर सुनसान भयो, पैसा छैन भने म सहयोग गर्छु भनेर सम्झाएर म्यासेज लेखे त्यसपछि उनले भाउजुलाई नै ब्लक गरे । यता अनुले भने परिवारका अन्य सदस्यसंग सम्पर्क रहेको बताएकी छन् ।

जगदिशको आफ्नै दाईसंग पनि दोहोरो कुराकानी नभएको गिताले बताएकी छन् । मैले धेरै पटक म्यासेज गर्दा पनि जगदिशले केही जवाफ दिँदैन भनेर आफुलाई भनेको गिताले भनिन् ।उनको दाईले सामाजिक सञ्जाल फेसवुकमा अनलाईन हुँदा तँ कहाँ छन् रु साना बच्चा लिएर किन हराएको लिएर घर आइज भन्दा पनि केही रेस्पोन्स गर्दैनन् ।

आफुले देवरलाई खोज्न प्रहरीलाई रिपोर्ट दिने भनेर परिवारका सदस्यसंग सल्लाह गर्दा प्रहरीकोमा जाने बारे निर्णय नभएको उनले बताइन् । आफ्नै छोरा दुई बालक समेत लिएर हराउँदा परिवारका सदस्यले प्रहरी रिपोर्ट नगर्नुमा कहिँ परिवारको सम्पर्कमा जगदिश छन् की भन्ने शंका सबैलाई परेको हो

भिडियाेः

Leave a Reply