Tuesday, April 20, 2021
Home > समाचार > टुट्यो १७ बर्षिया बिष्णुमायाकाे सपना! आमालाइ बचाउन सकिनन्, यति धेरै रोइन्, यो कस्तो भाग्य दैव? (भिडियो सहित)

टुट्यो १७ बर्षिया बिष्णुमायाकाे सपना! आमालाइ बचाउन सकिनन्, यति धेरै रोइन्, यो कस्तो भाग्य दैव? (भिडियो सहित)

हार्दिक श्रद्धान्जली । जे नहुनु थियो त्यहि भयो । बिचरी १७ बर्षिया बिष्णमायालाइ एक्लै पारेर छाडेर गइन आमाले । केहि दिन अगाडि भिडियो भाइरल भएपछि सहयोग उठाएर उपचार गर्छु भनेकि बिचरी बिष्णुमायालाइ यस्तो बज्रपात । दैव पनि कति निष्ठुरी । लाउँ लाउँ र खाउँ खाउँ भन्ने उमेरमा पढ्न समेत नपाएकि बिष्णुले तिने बुवा र आमालाई बचाउन यति धेरै सँघर्ष गरेकि थिइन । पढ्नु भन्दा पहिले बुवाआमालाई बचाउनु कर्तव्य ठानिन् ।

रिमा साइराम फेसबुकमा लेख्नुहुन्छः आखिर के रैछ त हाम्रो जिन्दगी हिजो साँझ मात्रै उहाँको मुख हेरी त्यति मिठो कुरा गरेर केही हुन्न हजुरलाई हामी सबैको साथ छ है भन्दा हस भनेर आफ्नै हातले जुस खुवाइदिएर आएको थिए र हिजो यही समयमा सहयोगको अपील गर्दै फोटोहरु राखेको आज बिष्णु माया को ममि यो संसारमा हुनुहुन्न उहाँ ले यो सन्सार छोडेर जानू भयो भन्ने खबरले निकै दुख लाग्यो।

यसरी पीडितलाई बचाउन नसक्दा सार्है दुःख लाग्छ । हार्दिक श्रद्धाञ्जली तपाईको आत्मालाई शान्ति मिलोस परिवार तथा आफन्तजन इस्ट मित्रहरु प्रति धैर्य धारणाका साथ नया शक्ति मिलोस रिप लेखेर शेयर गर्नुहाेला ।

भिडियोः

तस्विरहरूः

Leave a Reply