एजेन्सी । घरमा बेहुली भित्र्याउने पुरा तयारी भएको थियो । घर सजिएको थियो । आफन्त र साथीभाइ जन्ती भएर रमाउँदै बेहुलीको घर तर्फ जाँदै थिए तर बिचवाटोमै बेहुलाको ह त्या भयो । यो घ टना नेपालको भने होइन । भारतको आजमगढमा बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गरेका बेहुलाको ह त्या भएको छ । जानकारीका कारमा सवार बेहुलालाई मोटरसाइकल चढेका आएको समूहले बोटोमै गो’ली हा’नेर ह त्या गरेको हो ।
मेहनगर थाना क्षेत्रअन्तर्गत सिंहपुर निवासी हरिषचन्द्र गुप्ताका २५ वर्षीय छोरा सुमितको ह त्या भएको हो । लालगञ्ज बजारस्थित लालबहादुर गुप्ताकी छोरीसँग मंगलबार राति उनको विवाह हुने कार्यक्रम थियो । बेहुली पक्ष जन्तीको स्वागतको तयारीमा जुटिरहेको समयमा करिब एक किलोमिटरको दूरीमा बेहुलाको ह त्या भएको हो ।
विवाहका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गर्दा बोटोमै मोटरसाइकलमा आएको समूहले बेहुलामाथि गो ली प्र हा र गरेको बताइन्छ । कारको सिसा छे डेर गो ली छि रेको थियो । गो ली प्र हा र गरेलगत्तै ह म ला कारीहरु मोटरसाइकलसहित फ रा र भएको बताइएको छ । प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सुमितको टाउकोमा गो ली लागेको थियो ।
घ टना लगत्तै सुमितलाई टीकरगढस्थित अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृ त घोषणा गरेका थिए । प्रहरीले सो क्षेत्रमा राति नै ना का ब न्दी गरेर चेकजाँच गरे पनि ह त्या मा संलग्नहरुलाई प क्रा उ गर्न सकेको छैन । गो ली कसले चलाएको हो र किन ह त्या गर्यो भन्ने प्रष्ट हुन नसकेको प्रहरीको भनाइ छ ।
काठमाण्डौ बाहिरबाट आउने सवारीसाधनका लागि यस्तो नियम लागु हुँदै !
सरकारले काठमाडौँ भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौँ भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ । सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले जनाएको छ ।
उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । उहाँका अनुसार विभागले अहिले धादिङको विभिन्न स्थानमा जग्गा खोजी गरिरहेको छ । उपयुक्त जग्गा भेटिनासाथ केन्द्र निर्माण शुरु हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पटक पटक धादिङ पुगेर हेरिरहेको म आफैँ हेरिरहेको छु ।”