Tuesday, April 20, 2021
Home > भिडियो > बुवाआमालाइ क्यान्सर भएपछि सामाजिक सञ्जालमा १७ बर्षिया नानीले रूदै भिडियो राखेपछि पुगे भाग्य न्याैपाने (भिडियो हेर्नुस्)

बुवाआमालाइ क्यान्सर भएपछि सामाजिक सञ्जालमा १७ बर्षिया नानीले रूदै भिडियो राखेपछि पुगे भाग्य न्याैपाने (भिडियो हेर्नुस्)

प्लीज् हेल्प् गर्दिनुस् । मेरो आम बुबा दुबैलै क्यान्सर भएकाे छ ।अहिले नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचार भैरहेकाे छ । मेरो नामे बिष्णुमाया लु हो । मेरो घरको आर्थिक् अवस्था एक्दमै कम्जोर् छ । प्लिज यो भिडियो भाग्य न्याैपाने वा शिशिर दाइसम्म पु-याइदिनुस् । मेरो मोबाइल नम्बर् ९८४०८८५०९४ हो । अस्पतालकाे छतबाट हाम्फालेर ज्यान समेत दिनै आँटेकि बिष्णुमाया सिन्धुलीबाट ललितपुरमा बुवाआमाकाे हेरचाह गरिकि छिन् ।

कृपया भिडियो हेरेर शेयर गरिदनुहाेला

Leave a Reply