Saturday, April 17, 2021
Home > जीवनशैली > मलेसियामा १० वर्षदेखि बेपत्ता यी नेपाली युवकले इन्डोनेशियाकि युवतीसँग बिहे गरेर यस्तो बिचित्र (भडियो)

मलेसियामा १० वर्षदेखि बेपत्ता यी नेपाली युवकले इन्डोनेशियाकि युवतीसँग बिहे गरेर यस्तो बिचित्र (भडियो)

काठमाडौँ, माघ २१ । २०६४ सालमा बैदेशिक रोजगारीको क्रममा मलेसिया गएका उदयपुरका सोम कुमार तामाङ स्वदेश फर्किएका छन् । मलेसियामा रहँदा कम्पनीले सोचेजस्तो तलव नदिएपछि आधिकारिक कम्पनी छाडेर अवैधानिक रुपमा अर्को कम्पनीमा काम सुरु गरे । जहाँ उनको भेट एक इन्डोनेशियाली युवतीसँग भयो ।केही स मयको प्रेमपछि उनले तिनै विदेशी युवतीसँग विबाह पनि गरे । विदेशी महिलाबाट सोमले छोरी पनि जन्माए ।

कामबाट फर्किने क्रममा मलेसिया प्र*हरीले छापा मार्ने क्रममा उनलाई प*क्राउ गरेको सोमले बताएका छन् । यसैबिच गत मङ्सिरमा सोमकुमार मलेसियाको जे*लमा रहेको कुरा मलेसिया भ्रमणको क्रममा रहेका बैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्म कुमार भुसालले थाहा पाएपछि उनलाई छुटाएर नेपाल ल्याउने प्रक्रिया अघि बढाएसँगै अन्तत सोम नेपाल आएर परिवारसँग सम्पर्क भएको हो ।

सोमका भाई उनलाई लिन विमानस्थलमा नै पुगेका थिए । सोमका दाई र सोमसँग गरिएको विशेष कुराकानी भिडियोमा हेर्नुहोस्

Leave a Reply