Saturday, April 17, 2021
Home > समाज > २ छोरी सहित श्रीमति अर्कै केटासँग भागेपछि श्रीमानकाे यस्तो आग्रह… सकेकाे सेयर गराैं

२ छोरी सहित श्रीमति अर्कै केटासँग भागेपछि श्रीमानकाे यस्तो आग्रह… सकेकाे सेयर गराैं

राजकुमार, एजेन्सी। सिलिगुडी बस्दै आएकी २५ बर्ष कि करुणा सुनुवार, २०७६ माघ ५ गतेदेखि एक महिला (कुरुणा सुनुवार ) दुई छोरि ( कृतिका र बन्शिका ) लाई साथमा लिएर योगेन्द्र मुखिया नाम गरेको केटासङ भागेको जानकारी श्रीमान् मिलन सुनुवार बाट प्राप्त भएको, श्रीमानको विनम्र अनुरोध देख्नु वा चिन्नु भएको मानुभाबहरु ले नजिकै को पुलिस चौकी अथवा +918327071493 / 9816969868 मा सम्पर्क गरि दिनु हुन् आग्रह ।

करिब बिबाह भएको ५ बर्ष भएको कुनै पनि पारिवारिक समस्या नभएको र अचानक परिवार संग सम्पर्क बिहिन भएकी छिन् ।यता श्रीमान पीडाले छट्पटी रहेकाछन् । कुनै पनि प्रक्रियाबाट सम्पर्कमा ल्याउन नसकिएकाेले परिवारनै चिन्तित भएकाछन ।

Leave a Reply