Friday, April 16, 2021
Home > प्रवास > परिवारलाइ खुशी राख्न मलेसिया पुगेका म्याग्दीका एक नेपाली उतै अस्ताए

परिवारलाइ खुशी राख्न मलेसिया पुगेका म्याग्दीका एक नेपाली उतै अस्ताए

नमस्कार सबै दाजुभाइ दिदीबहिनी आफ्नो आफन्त मित्रजनहरुमा आज मिति 2020 february 02 अतिनै दुःखको खबर लिएर आए को छु । फेसबुकमा नाम Pream paijapun नेपाल घर म्याग्दी बताउने पहिला पेराकमा काम गर्ने दाइपाइजापुन कम्पनीले जोहोरमा सारेकाे थियो । हाल कम्पनीले सरेको मलेशियाको जोहोरमा काम गर्दै आउनु भएको दाइको दु:खद निधन भएको छ बिहनै मुटु दुखेको कारण होस्पिटल लैजाने क्रममा उहाँको निधन हुन पुग्यो

र अहिले सम्म उहाँ को घर परिवार को कन्ट्याक्ट् नभएको कारण उहाँको शःव बुझाउनु गार्हाे भएको कारण हामी सबैले यो ग्रुप माध्यमबाट सहयोग मागेका छौं यदि कोहि कसैले उहाँ लाई चिन्नु हुन्छ भने कृपया खबर गरिदिनु होला नाम प्रेम पैजान्पुन ठेगाना म्यादी हाल मलेसिया जोहोर । कृपया सक्दो सहयोग गरिदिनु होला धन्यवाद ।

(फेसबुकबाट साभार)

मलेसियामा नेपालीहरूकाे होस्टेलमा पसेर प्रहरील गरे यस्तो ज्यादती (भिडियो सहित)

मेलेसियाकाे सेलेङ्गरमा नेपालीहरूकाे बसोबास रहेकाे होस्टलमा मलेसियाका प्रहरीहरू पसेर यस्तो विजोग बनाइदिएका छन् । दिउँसो काममा गएकाहरूका मात्रै नभइ होस्टेलमा छुट्टीमा रहेका नेपालीहरू माथि हातपात गरि घाइतेसम्म बनाएर धनमाल र पैसा समेत लु टेर लेकाे छन् । आखिर कहिलेसम्म् यस्तो पीडा भोगिरहने? हेर्नुहाेस भिडियोः

Leave a Reply