Tuesday, April 20, 2021
Home > समाचार > नेपालले चीनबाट नेपालीहरूकाे उद्दारका लागि यसरी शुरू गर्दै…

नेपालले चीनबाट नेपालीहरूकाे उद्दारका लागि यसरी शुरू गर्दै…

माघ १९, काठमाण्डाै । केहि समय अगाडि देखि चीनमा फैलिएकाे कोरोना भाइरसकाे सन्त्रासले विश्व हल्लिरहेको बेला नेपालमा पनि त्रास फैलिएकै छ । नेपाल सरकारले चीनको कोरोना भाइरस संक्रमित क्षेत्रबाट नेपाली नागरिकहरूलाई बचाउन प्रक्रिया सुरु गरिसकेको छ। चार्टर्ड प्लेन द्वारा चीनको हुबेई प्रान्तबाट मानिसहरूलाई ल्याउन सरकारले अनलाइन आवेदन खोलेको छ। तिनीहरू नेपाल ल्याइनेछन् र संक्रमित छन् वा छैन भनेर जाँच गर्न १४ दिनसम्म अलग्गै राखिनेछ।

(फाइल फाेटो)

Leave a Reply