Saturday, April 17, 2021
Home > भिडियो > साउदीको ५५ डिग्रीको घाममा दु:ख गरेका पतिलाई धोका दिएर सुन र पैसा लिएर परपुरुषसँग भागेकि प्रमिला छुट्दैछिन्

साउदीको ५५ डिग्रीको घाममा दु:ख गरेका पतिलाई धोका दिएर सुन र पैसा लिएर परपुरुषसँग भागेकि प्रमिला छुट्दैछिन्

काठमाडौँ, माघ १८ । श्रीमान सन्तोष सुनारले विदेशमा कमाएको सुन र पैसा बोकेर सम्पर्कविहिन भएकी चितवनकी प्रमिलालाई सुरेश परियारसँग प्रहरीले फेला पारेपछि दुवैलाई पक्राउ गरेर हिरासतमा राखिएको छ । प्रमिला सुरेश प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको समयमा प्रमिलाका पति सन्तोष सुनुवार फेरी साउदी फर्किएका छन् । सन्तोषकी आफ्नी दिदीलाई छोराछोरीको जिम्मा लगाएर गएको बताइएको छ ।

यसैबिच प्रमिला सुनुवार कहिले छुट्छिन् ? प्रहरीले अनुसन्धान प्रक्रिया कहाँ पुर्याएको छ ? यि प्रश्नहरुको उत्तार थाहा पाउन हेर्नुहोस् तलकाे भिडियो । मन परे शेयर पनि गर्नुहाेला ।

भिडियोः

Leave a Reply