Tuesday, April 20, 2021
Home > अपराध > नेपालमै यो कस्तो? ६ महिना लिभिङ टुगेदरमा बसेर टाप भागे यी युवा! रात विताउने केटीहरू भेटिएपछि रूदै मिडियामा आइन् यी युवती (भिडियो सहित)

नेपालमै यो कस्तो? ६ महिना लिभिङ टुगेदरमा बसेर टाप भागे यी युवा! रात विताउने केटीहरू भेटिएपछि रूदै मिडियामा आइन् यी युवती (भिडियो सहित)

नेपालमा झाँगिएकाे लिभिङ टुगेदरकाे प्रचलनले धेरै युवा युवतीहरूकाे जिन्दगीमा यस्तो समस्या निम्तिएको छ । कतै कहाली लाग्दो कहानी बनेर युवतीहरूकाे जिन्दगी अलपत्र परेकाे खबर छ भने कतै युवाहरू पनि पीडितहरू पनि भेटिन्छन् । लिभिङ टुगेदरमा बसेर भविष्य अन्धकार बनेका यस्ता पीडित महिलाहरूकाे समस्या दिनदिनै बढ्दो भएका छन् । यसरी आएकाे कुसाँस्कृतिक परम्पराले नेपाली समाजमा यसरी झाँगिएको छ, जड नै गाडेकाे छ ।

बहराइनबाट फेसबुक मार्फत चिनजान गरेर बढेको प्रेम विवाहसम्म पुग्ने उद्देश्यका लागि नेपाल आएर सँगै लिभिङ टुगेदरमा बसे । लिभिङ टुगेदरमा ६ महिनासम्म बसेपछि युवा युवतीलाइ छाडेर भागेर दुवइ पुगे । काठमाण्डाैमा भाडामा बसेकि यी युवतीले उनका नराम्रो बानी केटीहरूसँग मोज गर्दै हिड्ने समेत पत्ता लगाएर छुट्ने निर्णय लिदा पनि युवाले अब यस्तो नगर्ने भन्दै सँगै बसेका बताउँछिन् ।

आज यहाँ भिडियोमा आउनुभएकि पत्र हुनुहुन्छ मनमाया तामाङ र लिभिङ टुगेदरमा बसेर अहिले थाहै नदिएर भागेका भीम सुवेदी यतिबेला दुबइ पुगिसक्नु भएकाे छ । वास्तवमा यी र यस्ता प्रकृतिका घटना त एक उदाहरण मात्रै हुन् । नेपालमा बढ्दो कुसँस्कृति र सँस्कारले जगडिएको नेपाली समाजमा सामाजिक सञ्जालकाे दुरूपयोग गरेर हजाराै नेपाली चेलीहरू अलपत्र परेका दिनानुदिन खबरहरू पाइरहिन्छ भने कतै कतै युवाहरू पनि युवतीको चङ्गोलमा फसेका पाइन्छन् ।

भिडियो हेर्नुसः

Leave a Reply