Saturday, December 3, 2022
Home > Uncategorized > चोरी गरेको पैसामा प्रहरीकाे यस्तो बार्गेनिङ, खुल्यो प्रहरीहरूकै भित्री रहस्य.. पुरै समाचार पढ्नुहाेस

चोरी गरेको पैसामा प्रहरीकाे यस्तो बार्गेनिङ, खुल्यो प्रहरीहरूकै भित्री रहस्य.. पुरै समाचार पढ्नुहाेस

धनगढि: नेपाल प्रहरी र शसस्त्र प्रहरीविच भारतीय रुपैयाँ कस्ले बरामद ग¥यो भन्ने विषयमा विवाद हुन थालेको छ। शसस्त्र प्रहरीले बरामद गरेको भारतीय रुपैया गन्ती गरिसकेपछि नेपाल प्रहरीले आफुले ७१ लख भारतीय रुपैया सहित एक जना नेपाली पक्राउ गरेको बताएपछि दुई सुरक्षा निकायविच विवाद बढेको हो। व्यक्ति सहित रकम बरामद भएपछि बरामद भएको रकमको १० प्रतिशत प्रतिवेदन बुझाउने सुरक्षा निकायकाे माग छ ।

त्यस्तै १० प्रतिशत सुराकीले पाउने नियम रहेको छ। नेपाल प्रहरीका प्रदेश ७ प्रमुख डिआईजी सुरज केसीले सुरुमा नेपाल प्रहरीको टोलीले भारतीय रुपैया सहित जोशीलाई पक्राउ गरेको र पछि शसस्त्र प्रहरीले गाडीमा राखेर लगेको बताए। यता शसस्त्र प्रहरी वल कैलाली ३४ नम्बर गणका प्रमुख शसस्त्र प्रहरी नायव उपरिक्षण विष्णु भट्टले भने शसस्त्र प्रहरी विओपी भजनीका शसस्त्र प्रहरी निरिक्षक धन वहादुर सिहको नेतृत्वमा टिकापुर शसस्त्रको टोली समेतको सहभागीतामा नगद र जोशीलाई पक्राउ गरिएको बताए।

उनले पक्राउ परेका जोशी र बरामद गरिएको रकम कुसुमघाटबाट शसस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक धिरेन्द्र शाहको नेतृत्वमा ईलाका प्रहरी कार्यालय टिकापुरमा रकम गन्तीका पुगाईएको बताए। उनले सिमा क्षेत्रमा चेकजाँचका क्रममा आलुको बोरामा हालिएको रकम बरामद गरिएको बताए।

यसअघि सिमा क्षेत्रको तस्करी नियन्त्रण आफ्नो जिम्मेवारी नभएको बताउदै आएको प्रदेश ७ को नेपाल प्रहरी आज भने शसस्त्र प्रहरीले बरामद गरेको भारतीय रुपैँया आफुले गरेर भाग खोज्न थालेको हो। यता जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक हरी ओलीले भने रकम बरामद हुँदा र जोशी पक्राउ पर्दा सिविलमा नेपाल प्रहरीको पनि उपस्थिती भएपनि शसस्त्र प्रहरीले नै पक्राउ गरेको बताए।

धनगढी : नेपाल प्रहरी र शसस्त्र प्रहरीविच भारतीय रुपैयाँ कस्ले बरामद ग¥यो भन्ने विषयमा विवाद हुन थालेको छ। शसस्त्र प्रहरीले बरामद गरेको भारतीय रुपैया गन्ती गरिसकेपछि नेपाल प्रहरीले आफुले ७१ लख भारतीय रुपैया सहित एक जना नेपाली पक्राउ गरेको बताएपछि दुई सुरक्षा निकायविच विवाद बढेको हो।

व्यक्ति सहित रकम बरामद भएपछि बरामद भएको रकमको १० प्रतिशत प्रतिवेदन बुझाउने सुरक्षा निकाय र १० प्रतिशत सुराकीले पाउने नियम रहेको छ। नेपाल प्रहरीका प्रदेश ७ प्रमुख डिआईजी सुरज केसीले सुरुमा नेपाल प्रहरीको टोलीले भारतीय रुपैया सहित जोशीलाई पक्राउ गरेको र पछि शसस्त्र प्रहरीले गाडीमा राखेर लगेको बताए। यता शसस्त्र प्रहरी वल कैलाली ३४ नम्बर गणका प्रमुख शसस्त्र प्रहरी नायव उपरिक्षण विष्णु भट्टले भने शसस्त्र प्रहरी विओपी भजनीका शसस्त्र प्रहरी निरिक्षक धन वहादुर सिहको नेतृत्वमा टिकापुर शसस्त्रको टोली समेतको सहभागीतामा नगद र जोशीलाई पक्राउ गरिएको बताए।
उनले पक्राउ परेका जोशी र बरामद गरिएको रकम कुसुमघाटबाट शसस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक धिरेन्द्र शाहको नेतृत्वमा ईलाका प्रहरी कार्यालय टिकापुरमा रकम गन्तीका पुगाईएको बताए। उनले सिमा क्षेत्रमा चेकजाँचका क्रममा आलुको बोरामा हालिएको रकम बरामद गरिएको बताए।

यसअघि सिमा क्षेत्रको तस्करी नियन्त्रण आफ्नो जिम्मेवारी नभएको बताउदै आएको प्रदेश ७ को नेपाल प्रहरी आज भने शसस्त्र प्रहरीले बरामद गरेको भारतीय रुपैँया आफुले गरेर भाग खोज्न थालेको हो। यता जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक हरी ओलीले भने रकम बरामद हुँदा र जोशी पक्राउ पर्दा सिविलमा नेपाल प्रहरीको पनि उपस्थिती भएपनि शसस्त्र प्रहरीले नै पक्राउ गरेको बताए।

स्राेेेत: नवराज पनेरुले दिनेश खबरका लागि लेखेकाे समाचार साभार गरिएकाे हाे ।

Leave a Reply