Thursday, December 9, 2021
Home > समाचार > खेलेअाम मधेशलार्इ नेपालको होइने भन्ने सिके राउतलार्इ देशद्रोही घोषणा गर्न पर्नैन सरकार?

खेलेअाम मधेशलार्इ नेपालको होइने भन्ने सिके राउतलार्इ देशद्रोही घोषणा गर्न पर्नैन सरकार?

डा सिके राउतले सम्बाेधन गरिरहेकाे कार्यक्रममा देखिएकाे याे दृश्य देख्दा हरेक देशप्रेमि नेपालीको मनमा कस्तो प्रश्न उठ्छ हाेला? के मधेस नेपाल हाेइन? के मधेसि नेपाली हाेइनन्?

अहाे याे कस्तो विडम्बना हाे? हामी भित्रकाे राष्ट्रियताले यतिबेला हामीलाई गिज्याइरहेकाे छ । कि एउटा नेपालीले कसरी भन्न सक्छ म नेपाली हाेइन । नेपाल मेराे हाेइन । याे कस्तो बाध्यता हाे या रहर हाे या परिचालित क्रियाकलाप हाे?

नेपालकाे बिरुद्धमा मधेसलाई टुक्रयाउन चाहाने डा. राउत देशप्रेमि कि देशद्राेहि? अाज नेपाल उनकाे देश हुन सक्दैन भने भाेली मधेष पनि त नहुन सक्छ । किनकि मधेष छुट्टिनु मात्रै अन्तिम हाेइन । मधेष टुक्रिदैन भन्ने पनि त छैन ।

याे पनि
वीरगञ्ज- संविधान दिवसलाई कालो दिनका रुपमा विरोध गर्दै वीरगञ्जमा बुधबार गरिएको कार्यक्रमपछि वीरगञ्जस्थित घन्टाघरमा साँझ संविधानको प्रति जलाइएको छ।

वरिष्ठ विश्लेषक तथा पूर्व सरकारी कर्मचारी सीके लाल, विखण्डनका पक्षधर राकेश मिश्रा र सरोज रायसहित एक दर्जन व्यक्तिले नयाँ नेपालको संविधान जलाएका हुन्।

असोज तीनलाई तराई मधेशमा कालो दिवसका रुपमा मनाइरहँदा वीरगञ्जमा संविधान जलाइएको हो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!