Tuesday, April 20, 2021
Home > भिडियो > कमला घिमिरेलाई पछि पार्दै इन्द्रेणीमा ८ बर्षिया आयुषाले गाईन यस्तो घम्साघम्सी दोहाेरी। सकिन भन्दै माफी मागे छत्रले (भिडियो हेर्नुस्)

कमला घिमिरेलाई पछि पार्दै इन्द्रेणीमा ८ बर्षिया आयुषाले गाईन यस्तो घम्साघम्सी दोहाेरी। सकिन भन्दै माफी मागे छत्रले (भिडियो हेर्नुस्)

यसपटक फेरि इन्द्रेणीमा घम्साघम्सी दोहाेरी घन्कियो । ८ बर्षिया आयुषा गाैतमले इन्द्रेणीमा ८ बर्षमै यस्तो अदभूत क्षमता प्रस्तुत गरिन कृष्ण कँडेल देखेरै अचम्म परिन् । कुनै पनि ठुला कलाकारले भन्दा कम मेहनत नभएको यस्तो गीत देखेपछि इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल समेत गर्वले फुलिन्छन् र भन्छन, यस्ता छोरी सबै सबैले जन्माउनु भन्दै गर्दा सबै हाँसे । यति सानै उमेरमा स्कूलमा नाच्ने भनेर चिनिएकि आयुषा दोहोरीमा समेत प्रखर छिन् ।

आयुषाले इन्द्रेणीका बारेमा यसो भन्छिन् – मलाई एकदमै मन पर्छ । म बेलुकि होमवर्क सकेर प्राय हेर्छु । सबै भन्दा मुख्य कुरा त हजुरेले यहाँबाट दुःखी पिडितहरूलाई गरेकाे सहयोग देखेर अति खुशी लाग्छ । कति बिरामी परेर उपचार नपाएका, कति गरिव दुःखी खान नपाएकाहरूलाइ हजुरकाे कार्यक्रमबाट गरेको सहयोग नै मन पर्छ ।

इन्द्रणीमा “झिमझिम सानु नझिम्क्याउ परेली भुतुक्कै हुन्छु म” भन्ने गीतमा छत्रसँग दोहोरी गाउँदा निकै घम्साघम्सी दोहोरी गाइन् । काभ्रे कोशीपारिकि आयुषाले गाउनमा मात्रै होइन, पढ्नमा पनि सधै प्रथम बनिरहेकि छिन् । करिव एक बर्षदेखि गीत गाउन शुरू गरेकि यति सानी नानीले बाबुआमाकाे शीर उँचो पारेकिछिन् । अरू बाँकी भिडियोमै हेर्नहाेस ।

भिडियोः

सुकुटी लालचमा दुई नेपालीले गुमाए जापानको भिषा

काठमाडौं – सुकुटी र आलो मासुको लालचले दुई नेपालीले जापानको भिषा गुमाएका छन । जापानले प्रतिबन्धित बस्तुको सूचिमा राखेको आलो मासु र सुकुटी लिएरै बिमानस्थलमा पुगेका उनिहरुको भिषा रद्द गरिदिएको हो ।टन्न कमाउने सपनासहित जापान पुगिसकेका उनिहरुको ३ बर्षे भिषा नै रद्द भएपछि स्वदेश फर्किएका छन ।

चितवनमा बसोबास गर्दै आएका भट्टराई थरका उनिहरु बाबु छोरा हुन । उनिहरुको अन्य विवरण खुलाइएको छैन । उनीहरुले सुटकेसमा करिब ३ किलो सुकुटी र ३ किलो आलो मासु, हरियो तथा धुलो खुर्सानी लगायतका खानेकुरा लगेका थिए ।

Leave a Reply