Saturday, April 17, 2021
Home > समाज > टिप्परको ठ क्करबाट मृ त्यु भएका केशरसँग अरुणाको सम्बन्ध बारे आयो यस्तो खुलाशा!

टिप्परको ठ क्करबाट मृ त्यु भएका केशरसँग अरुणाको सम्बन्ध बारे आयो यस्तो खुलाशा!

कालिकोट । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार टिप्पर को ठक्कर बाट निधन भएका कालिकोट जिल्ला महावै गाउँपालिका–३ सिमखेत निवासी केशरबहादुर सिंह र मंगलबार दिउँसो नै सुर्खेतमा आत्मह त्या गरेकी कालिकोट जिल्ला तिलागुफा नगरपालिका ढिम्नी निवासी अरुणा शाही बिचमा कुनै पनि सम्बन्ध नभएको परिवारले जनाएको छ । उनिहरूकाे सम्बन्धका बारेमा मिडियाहरूमा विभिन्न कुराहरू आए पनि उनिहरूकाे सम्बन्ध नरहेकाे बताइएकाे छ ।

टिप्परको ठक्करबाट सिंहको निधन र करुणाको आत्मह त्या एकै दिन भएकाले अधिकांश नागरिकले अकलकाटी सुरु गरिरहेका बेला मृ त क अरुणाका परिवारले आधिकारिक रुपमा आत्मह त्या गरेको कारण के हो भन्ने थाहा नभएको बताएका छन् । केशर बहादुर सिंहसंगको प्रेमले आत्मह त्या गरेको भन्ने समाचार मिडियामा आइरहेका बेला अरुणाका मामा मातृका सिंहले प्रेम हो होइन भन्ने पुष्टि नै नभएको बताएका छन् ।

उनले भने, ‘मिडियाले चरित्र ह त्या गर्ने काम गरिरहेका छन् । उनीहरु बिचमा प्रेम सम्बन्ध छ छैन भन्ने कुरा अब प्रहरी अनुसन्धान पछि मात्र खुल्ने छ । अरुणाले केशरको घ’टना भएको केही बेरमा नै झु ण्डि एको अबस्थामा फेला परेकी हुन । केशरका आफन्तजनका अनुसार अरुणा मगलबार ३ बजे काठमाडौ जाने भएपछी बिहानै अरुणालाई भेट्न गएको जानकारी दिएका छ्न ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख दिल्लीराज पन्तले अरुणा मृ’त भेटिएको पुष्टि गरे पनि युवकसँगको सम्बन्धबारे केही बताउन नसक्ने जनाए । केशरको श’व देखेलगत्तै फर्किएकी अरुणाले विक्षिप्त अवस्थामा आ’ त्म ‘ह त्या गरेको हुन सक्ने प्रहरीको दाबी छ । ‘उनीहरुको व्यक्तिगत सम्बन्धबारे प्रहरीलाई जानकारी नभएपनी सिहको मृ’त्युलगत्तै शाहीको श’व भेटिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उनका अनुसार घरपरिवार आफन्तसंग नबुझी मिडियाले हावादारी समाचार प्रकाशित गरेको आरोप छ । उनले भने, ‘कसैको सिन्दुर हालेर गएकी थिनन्, अब विवाहित हुन् पनि कसरी भन्ने, सत्यतथ्य घटना के हो भन्ने कुरा अबका केही दिनमा आउने सिंहले बताए । उनले उनीहरुसंगको प्रेम सम्बन्ध हामीले नदेखेकाले कोही कसैले पनि ह ल्ला तिर नजान आग्रह समेत गरे ।

सिंहले भने, ‘मिडियाले फैलाएको हल्लाले आफु त ना वमा भएका कारणले यसको खण्डन गर्न सकिरहेको छैन, फेसबुक चलाउन पाएको छैन हामीसंगको कुराकानीले मिडियाले चरित्र ह त्या गर्ने काम गरेको उनको अरोप छ । मृ तक अरुणाको मोबाइल बाहेक अरु केही पनि नभेटिएकाले केशर सिंह र अरुणाबीच प्रेम थियो भन्ने आधिकारी प्रमाण केही पनि नभएको मामा मातृका सिंहले बताए । मृ तक अरुणाको पोष्टमार्टम गरी आज नै भेरी नदिमा अन्तिम दाहसंस्कार गरिएको परिवारले जनाएको छ । अरुणा २१ वर्षीया युवती हुन् ।

Leave a Reply