नेपालको चर्चित सियारिलीे सो भोइस अफ नेपालमा आफ्नो प्रस्तुति दिएर चर्चाको शिखरमा पुग्न सफल विमोचनाको नयाँ गीत सार्वजनिक भएको छ । भोइसमा आफ्नो प्रस्तुति दिदाँ भोइसमा सम्भावना निकै नजिक पुगेकी विमोेचनालाई धेरै दर्शक स्रोताले मन पराएका थिए । उनको नयाँ गीतमा प्रेमिल विषयवस्तुको संयोजन गरिएको छ । हृदयलाई छुने तिमी मात्र हो । तिमी विनाको जीवन अधुरो छ अपुरो छ भन्ने जस्तो भाव उनको गीतमा अभिव्यक्त भएका छन् ।
भिडियोः