Tuesday, April 20, 2021
Home > भिडियो > भ्वाइस अफ नेपालमा दमदार प्रस्तुति दिएकि विमोचनाकाे मन छुने ‘तिमी’ सार्वजनिक (भिडियो हेर्नुहाेस्)

भ्वाइस अफ नेपालमा दमदार प्रस्तुति दिएकि विमोचनाकाे मन छुने ‘तिमी’ सार्वजनिक (भिडियो हेर्नुहाेस्)

नेपालको चर्चित सियारिलीे सो भोइस अफ नेपालमा आफ्नो प्रस्तुति दिएर चर्चाको शिखरमा पुग्न सफल विमोचनाको नयाँ गीत सार्वजनिक भएको छ । भोइसमा आफ्नो प्रस्तुति दिदाँ भोइसमा सम्भावना निकै नजिक पुगेकी विमोेचनालाई धेरै दर्शक स्रोताले मन पराएका थिए । उनको नयाँ गीतमा प्रेमिल विषयवस्तुको संयोजन गरिएको छ । हृदयलाई छुने तिमी मात्र हो । तिमी विनाको जीवन अधुरो छ अपुरो छ भन्ने जस्तो भाव उनको गीतमा अभिव्यक्त भएका छन् ।

भिडियोः

Leave a Reply