सानो सानो लापरबाहीले निम्त्याएको थुप्रै घटनाका शिकार बनी अल्पायु मै ज्यान गुमाएका थुप्रै रहेका छन्.सडक दुर्घटनामा परी ज्यान जोखिममा रहने एक देश हो भारत.उक्त देशमा दिनहु जस्तो सानो होस् अथवा ठुलो,घटना भने घटी नै रहेको हुन्छ.अहिले मा ठिक छु भन्दै हिडेका मानिस घर फर्कन पाउछन कि पाउंदैनन भन्ने कुराको ठेगान हुँदैन.हुन त भारतमा मात्र नभइ यस्ता सडक दुर्घटना हरु बिश्वको कुनै पनि ठाउमा निम्तो दिएर त पक्कै पनि आउदैनन होलान्.
सामाजिक संजालमा सेयर गरीए अनुसार तयार पारिएको यस समाचारको सत्यता.
यस्तै प्रकारको एक घटनाले सामाजिक संजालमा कमेन्ट र सेयरको बर्सात गराएको छ.स्कुल छुट्टी भएर खुशीसाथ घर फर्किदै गरेको सानी नानी आफ्नै घरको अगाडी यसरी गाडीले किचिन्छिन भन्ने कसले सोचेको थियो होला र? CCTV क्यामरामा कैद भएको यो दृश्य पहिलोपटक हेर्दा जो कोहीको एकछिन सांस पक्कै पनि रोकिन्छ होला.सामाजिक संजालमा सेयर गरिएअनुसार यी नानी अहिले अस्पतालमा मृत्युसंग लडदै छिन र टाउकोमा ठुलो फ्र्याक्चर भएको कारण ४५ लाख जति खर्च आउने कुरा डाक्टरले बताएको छ.
दर्दनाक दुर्घटनाको एक दृश्य हेर्नुहोस तल भिडियोमा:
सडकमेडिया र सामाजिक सञ्जालबाट ।