Wednesday, December 8, 2021
Home > समाचार > मोदीले केपी ओलीलाई यस्तो भनेपछि सबै परे छक्क ! – भिडियो हेर्नुहोस

मोदीले केपी ओलीलाई यस्तो भनेपछि सबै परे छक्क ! – भिडियो हेर्नुहोस

केपी ओलीको यसपटकको भ्रमणका क्रममा दिल्लीमा भेटिएका नेपालबारे चासो राख्ने र जानकारी राख्नेहरुको प्रश्न ओलीको आशन्न चीन भ्रमण, पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण र ओली शक्तिशाली बन्दै गइरहेको सन्दर्भमै केन्दि्रत थिए । त्यसबाहेक उनीहरुले अब नेपाल भारत सम्बन्धमा कोर्ष करेक्सन हुन लागेको टिप्पणी गरे ।

रञ्जित रायजस्ता कुटनीतिज्ञहरु अझै पनि नेपालले संविधानलाई परिमार्जन गर्नुपर्ने पक्षमा छन् । तर, अब स्थिर सरकार बनिसकेको अवस्थामा भारतले नेपालको आन्तरिक विषयमा इंगेज हुने भन्दा पनि आर्थिक एजेण्डामा सहकार्य गर्नुपर्ने पक्षमा भारतीयहरु एकमत देखिएका छन् ।

भारत भ्रमण गैर आएकै भोली पल्टै भारतबाट आयो यस्तो समाचार ! ओलीलाई देखेर भारतका नेता डरले थर थर कामे ! केपी ओली राजा महेन्द्र भन्दा शक्तिशाली हुनुहुदो रहेछ भने ! हेर्नुहोस कसले के भन्यो ओलीलाई

Leave a Reply

error: Please Dont Copy My Content!! !!