माघ १३, काठमाडौं । चितवनमा भएको घटना सन्तोश सुनार र पर्मिला सुनारको कहानी टुङ्गो नलाग्दै नयाँ घ’टना सार्वजनिक भएको छ। भरतपुर 7 बस्ने सिमरन पौडेल टिकटक बनाउन नपाएको भन्दै सामान्य झ’गडा हुँदा घरनै छोडेर आज १७ दिन देखि बे’पत्ता रहेकी थिइन । चितवनका एक युवक टिकटककै कारण रुँदै मिडियामा आएका थिए । टिकटकका कारण सामान्य झगडा पर्दा उनकी श्रीमती घर छोडेर हिंडेको खबर थियो छ ।
उनि अहिले सम्पर्कमा आएकि छिन् । युवकका अनुसार टिकटक चलाउंदा श्रीमतीसंग सधै वि’वाद हुने गरेको बताउने उनले अहिले श्रीमती सम्पर्कमा आएपछि सिमरनले उनका श्रीमानका बारे विहेपछाडि भएका सबै कुराहरू यसरी खोलेकिछिन् । श्रीमति सम्पर्क बिहिन भएसंगै श्रीमान त नावमा देखिएपछि विभिन्न च्यानललाई अन्तर्वार्ता दिदै श्रीमान श्रीमतिकाे भारतमा हुँदाका विभिन्न चारित्रिक कुराहरू मिडियामा ल्याइदिएका थिए ।
त्यस्तै यहि कुरामा सिमरनकि आमा मिडियामा आएर अब कानुनी बाटोमा लाग्ने बताएपछि र श्रीमान र अन्य परिवारले समेत विभिन्न लाञ्छना लगाएपछि आफ्नो गल्ती नहुदा नहुदै पनि यस्तो विभिन्न आरोप लगाएपछि समाजमा आफ्नो हुदै नभएकाे कुराहरूलाई गलत देखाएर आफ्नो बेइज्जत हुने भन्दै उनि सम्पर्कमा आएकि थिइन ।
सम्पर्कमा आएकि सिमरनले आफुलाई लगाएकाे आरोपहरू पुष्टि गर्न पनि उनि नेपाल फर्किइन र आफु माथि लगाईएकाे ती सारा आरोपहरूकाे विरूद्धमा स्पष्टिकरणकै लागि नेपाल फर्किएकि थिइन । नेपाल फर्केपछि उनि मिडियामा आएर यस्ता कुराहरू मिडियामा ल्याएकि थिइन ।
भिडियो हेर्नुहाेसः
कोरोना भाइरसको आशंकामा थप दुई जनाको स्याम्पल हङकङ पठाइयो
चीनबाट नेपाल आएका एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भैसकेको छ । त्यस्तै चीनवाट नेपाल फर्किएका थप दुई जना बिरामीलाई कोरोना भाइरस संक्रमणको भएको आशंका गरिएको छ । स्वास फेर्न गारो हुने, ज्वरो आउने, खोकी लाग्ने सम स्या भएर दुई जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराउन आएका छन् । दुई जना बिरामीलाई कोरोना भाइरसको शंका लागेर एक जना महिला र एक जना पुरुषको परीक्षणको लागि स्याम्पल हङकङ पठाएको अस्पतालले जनाएको छ ।
दुई जनाको टेकु अस्पतालको आइसोलेनस वार्डमा उपाचार भइरहेको छ । स्याम्पलको परीक्षणको रिर्पोट आएपछि कोरोना सं क्रम णबारे थाहा हुने अस्पताल स्रोतले जनाएको छ । चीनबाट सुरु भएको कोरोना भाइरस नेपालमा एक बिरामीमा देखिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन जानकारी दिएको थियो । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५६ जना निधन भएको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सं क्र मण बेइजिङ र सेन्जेन हुँदै जापान, थाइल्याण्ड र दक्षिण कोरिया, अस्ट्रेलिया अमेरिकासम्म फैलिएको छ ।