Tuesday, April 20, 2021
Home > प्रवास > ‘अस्ट्रेलिया का’ण्ड’की भा’इरल युवतीका आफन्त खोज्दै नेपाल प्रहरी – अन्ततः प्रहरीको सा’इबर ब्यू’रोकाे यस्तो छ शं’का!

‘अस्ट्रेलिया का’ण्ड’की भा’इरल युवतीका आफन्त खोज्दै नेपाल प्रहरी – अन्ततः प्रहरीको सा’इबर ब्यू’रोकाे यस्तो छ शं’का!

माघ १२, काठमाडौं। अस्ट्रेलियामा बस्ने एक नेपाली युवतीको भएको भनी दावी गरिएको अ’श्ली’ल भिडियो सामाजिक संजालमा भा’इरल भएसँगै नेपाल प्रहरीले ती युवतीका आफन्तको खोजी थालेको छ । प्रहरीको साइ’बर ब्यू’रोले ती युवती नेपाली भएको दावी स’त्य भएको हुन सक्ने सम्भा’वनाका आ’धारमा नेपालमा उनका आफन्तबारे खोजी सुरु गरेको हो ।साइ’बर ब्यू’रो स्रोतका अनुसार युवतीका तर्फबाट कुनै किसिमको उ’जुरी आएको छैन ।

उनका आफन्तहरु पनि सम्पर्कमा आएका छैनन् । तर, युवतीको यो भिडियो उनको इच्छावि’परित सार्वज’निक गरिएको हुन सक्ने र यस विषयमा युवती वा उनका आफन्तले का’नुनी उ’पचार खोज्न सक्ने सम्भा’वनाका आधारमा उनीहरुलाई सहयोग गर्न प्रहरीले आफन्तको खोजी सुरु गरेको हो ।

‘यो भिडियो युवतीको नितान्त व्यक्तिगत भएको वा उनको इच्छा भएरै सार्वजनिक भएको अवस्थामा त हामीले केही गर्ने कुरा भएन’ साइबर ब्यूरो स्रोत भन्छ ‘तर, युवतीको इच्छा विपरित केही भएको भएमा उनलाई कानुनी सहयोग चाहिने भएकोले त्यही सहयोग गर्न हामीले आफन्तको खोजी थालेका हौं । स्रोतका अनुसार यो भिडियो जुन युवतीको भएको दावी गरिएको छ ती युवती ब्यू’रोको सम्प’र्कमा आइसकेकी छिन् ।

पीडित युवतीका अनुसार यो भिडियो उनको होइन तर यसमा उनको सानो क्लि’प यसमा जोडिएको छ । जोडिएको सानो क्लिप उनले अर्कै व्यक्तिसँग भिडियो कल गर्दाको हो । त्यही भिडियो कलको सानो क्लि’प यो अ’श्ली’ल भिडि’योमा जोडेर उनको चरित्रह’त्या गर्न खोजेको उनले बताएकी छिन् । प्रहरीले अहिले उनीसँग यस विषयमा कुराकानी गरिरहेको छ र उजुरी आएसँगै थप प्रक्रिया अगाडि बढाउने तयारी गरिएको ब्यू’रो स्रोतले जान’कारी दिएका छन् ।

युवतीकाेहरूकाे लागि राज, सुन्दर कपाल

कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Leave a Reply