Sunday, July 11, 2021
Home > समाचार > भर्खरै पाल्पा बाट आयो सबैलाई रुवाउने खबर

भर्खरै पाल्पा बाट आयो सबैलाई रुवाउने खबर

पाल्पा, असोज : पाल्पाको तानसेन नगरपालिका–१३ छेर्लुङस्थित कालीगण्डकी नदी किनारमा एक महिला मृत फेला परेकी छिन् । नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!