Monday, September 21, 2020
Home > अपराध > कथित् ‘अस्ट्रेलिया का’ण्ड’ भिडियोकि नेपाली युवती सम्पर्कमा, साइबर ब्यरोले गर्दैछ यस्तो सहयोग

कथित् ‘अस्ट्रेलिया का’ण्ड’ भिडियोकि नेपाली युवती सम्पर्कमा, साइबर ब्यरोले गर्दैछ यस्तो सहयोग

काठमाडौं। ‘अस्ट्रेलिया का’ण्ड’ भन्दै अहिले एउटा भिडियो भाइरल बनेको छ । वास्तवमा उक्त भिडियोमा भएकी नेपाली भनिएकी युवती खासमा नेपाली नभएको तर भिडियो भित्र प्रयोग गरिएको अर्को सानो क्लिप भने नेपाली युवतीको दुरुपयोग गर्दै भिडियोवालो प्रयोग गरेको रहस्य खुल्न आएको छ । यद्यपी नेपाल प्रहरीले भने कदम कदाचित उक्त भिडियो नेपालीको भएमा सहयोग गर्ने भन्दै युवतीका आफन्तको खोजी गरिरहेको दाबी गरेको छ ।

अस्ट्रेलियामा बस्ने एक नेपाली युवतीको भनी दावी गरिएको उक्त भिडियोमा युवक भने देखिएका छैनन् । युवतीको इच्छा विपरित बाहिर ल्याइएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरी भन्छ ‘यो भिडियो युवतीको नितान्त व्यक्तिगत भएको वा उनको इच्छा भएरै सार्वजनिक भएको अवस्थामा त हामीले केही गर्ने कुरा भएन तर ति युवती नेपाली नै भएको र सम्र्पकमा आएको खण्डमा सहयोग गर्न तयार रहेोक साइबर ब्यूरो स्रोत बताउँछ । नेपाली भनेर भाइरल भइरहेको भिडियोमा सानो क्लिप जोडीएकी नेपाली युवती भने अहिले ब्यूरोको सम्र्पकमा आएको बताइन्छ ।

पीडित युवतीका अनुसार यो भिडियो उनको नभई यसमा उनको सानो क्लिप यसमा जोडिएको बताइन्छ । जुन भिडियो ति युवतीले अर्कै प्रसंगमा गरेको कुराकानीको एक टुक्रा मात्रै हो । केही दिन यता अष्ट्रेलियाका नेपालीको नाम जोडेर सामाजिक संजालमा खिसी टिउरी गर्नेहरुको लर्को लागेको छ ।खासमा एउटा वयस्क सामाग्री अर्थात अ’श्लिल भिडियोको क्लिपलाई लिएर यतिबेला अष्ट्रेलियामा पढिरहेका हजारौ नेपाली युवतीहरुलाई ल’क्षित गरि टिकाटिप्पणी भइरहेका छन्।

विभिन्न वयस्क वेवसाइटहरुमा उपलब्ध उक्त भिडियो क्लिपलाई अष्ट्रेलिया काण्डको नाम दिइएको छ । वयस्क वेवसाइटमा काठमाडौको ठेगाना राखिएको एउटा अमुख च्यानलले २ मिनेट २० सेकेण्डको उक्त भिडियोलाई नेपाली युवतीको रुपमा प्रस्तुत गरि सिंगो अष्ट्रेलियाका नेपालीको बद्नाम गराउन खोजेको छ।

यो च्यानलले दुइ दिन अघि अपलोड गरेको उक्त संक्षिप्त दृश्य झण्डै ५० हजारले हेरिसकेको छ । त्यस्तै खाले नाम दिएर अरु वयस्क वेवसाइटहरुमा पनि उक्त भिडियो भेटिएको छ ।तर, के दृश्यमा देखिएकी युवती नेपाली हुन् त ?अष्ट्रेलियाको नेपाली समाजकै बद्नाम हुनेगरि यो खबर सामाजिक संजालमा भाइरल हुन थालेपछि हामीले केही अनुसन्धान गरेका छौ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!