Monday, September 21, 2020
Home > भिडियो > गायिका नित्याशिवालाई गाउँकै काले मन परेपछि… (भिडियो सहित)

गायिका नित्याशिवालाई गाउँकै काले मन परेपछि… (भिडियो सहित)

माघ ११, काठमाण्डाै । नित्याशिवाको आवाज रहेको ए काले तिम्रो गाउमा आउन मन लाउछ बोलको लिरिकल भिडियो नित्याशिवाको आफनै युटुब च्यानलबाट रिलिज भएको छ । गीतमा शहर मा बसेकी युवतिको गाउले एक युवासङ्ग प्रेम सम्बन्ध बसेपछिको उत्पिडन गितमा दर्शाइएको छ । यो गीत मा नित्याशिवाको साथमा संगीतकार सन्तोष प्रगाढले साथ दिएकाछन भने बिश्वास भण्डारी को सम्पादन रहेको छ । गीत कस्ताे बनेकाे छ, भिडियाे हेरिदिनुहाेला ।

उक्त गीतकि गायिका नित्याशिवा नेपाली साङ्गेतिक इतिहाँसमा स्थापित नाम हाे । उनले धेरै नेपाली चलचित्रहरूमा स्वर दिइसकेकि छिन भने नेपाली म्यूजिकल बजारमा थुप्रै गीतहरू गाइसकेकि छन् । उहाँका गीतहरू भर्साटाइल् हुन्छन् । जस्ताेसुकै गीतमा स्वर दिन सक्ने नेपाली गायिका भनेर चिनिन्छिन् ।

यतिबेला नेपाली साङ्गेतिक आकाश नेपाली गीतसँगीतले उज्यालिएकाे अनुमान गर्न सकिन्छ । नेपाली लोक, लोकदोहोरी, आधुनिक, फिल्मी गीतहरू समेत यतिबेला यूट्यूवबाट विश्वबजारमा पुग्न सफल भैसकेकाे छ । हामीले पनि यस्ता नेपाली गीतसँगीतकाे जगेर्ना गर्दै प्राेत्साहन दिन सके छिट्टै विश्वबजारमा सफल बन्नेछ ।

भिडियोः

मेरो दिल पोखरामा
बिजि बर्मा फिल्मसको ब्यानरमा कला राइको प्रस्तुति अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको मुभी मेरो दिल छ पोखरामा को ट्रेलर ओएस आर डिजिटल बाट एइलिज गरिएकोछ। रामकृष्ण कडेलको छायांकन ,राजन महर्जन को नृत्य ,देव महर्जन को द्वन्द बिश्वास भण्डारी को सम्पादन रहेको छ ।

यो मुभिमा पुरुषोत्तम न्यौपाने, पुष्कर सुनुवार ,सिडि बिजय अधिकारी र शंकर अधिकारी घायल को संगीत ,शंकर अधिकारी घायल र दिपेन्द्र खड्का को गीत मा नित्याशिवा, पुरुषोत्तम न्यौपाने ,सिडि बिजय अधिकारी र ममता रानाको स्वर रहेको छ भने नव प्रस्तुति राजु पौड्याल, रन्जु रन्जना र रोशन बिसि रहेकाछन भन्व दिपक राई कला राई गङा कुवर, लक्ष्मी श्रेष्ठ, हेमलता घिमिरे र विशाल सुनुवार को अभिनय रहेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!