Sunday, September 20, 2020
Home > जीवनशैली > श्रीमानले सुत्केरी अवस्थामै छाडेपछि खोले खुवाएर पालेको छोराको १४ बर्षको उमेरमा यो हालत,आमा रुदै भन्छिन ‘अब मलाइ कसले पाल्छ’ (भिडियो सहित)

श्रीमानले सुत्केरी अवस्थामै छाडेपछि खोले खुवाएर पालेको छोराको १४ बर्षको उमेरमा यो हालत,आमा रुदै भन्छिन ‘अब मलाइ कसले पाल्छ’ (भिडियो सहित)

माघ १० नुवाकाेट । यतिबेला गरिवीकै कारण बच्चाकाे यस्तो अवस्थाका बारे समाचार आएकाे छ । नुवाकोटमा जन्मिएका १४ बर्षीय बालक बिशाल ढकालको मन रूहाउने भिडियो बाहिरिएको छ।सानै उमेर देखि गरिबी जीवन बिताएका रुकमणिको एउटा मात्रै छोरो हुन् बिशाल।उनि खोले खाएर जीवन चलाए त कहिले अनाथ भएर स्कुलमा पढे।बाबाले सानैमा छाडे पछि आमाले उनलाई मामा घरमा लगेर पालेका रहेछन तर दुर्भाग्य उनको जीवनमा खुसि भन्ने कहिल्यै रहेन।

जन्मिए देखिनै दुखि जीवन बिताएका बिशालले आफ्नो बुबा आमाको सपना पुरा गर्ने उमेर आउदै गर्दा अधुरो जीवनको सुरुवात भएको छ।उनि यो समय जीवन बचाईदिन सबै संग हात फैलाई रहेका छन।उनकी आमा रुदै भन्छिन ‘छोराले पाल्छ अब भन्ने बेलामै दैबले यति ठुलो दुर्गति बनाइदियो।क्यान्सर जस्तो भयानक रोग लागेका बिशाललाको अन्तत एउटा खुट्टा काटीएको छ।

नक्कली खुट्टा राख्न धेरै आर्थिक खर्च गर्न पर्ने भएको हुदा तपाईले पनि सहयोग गर्न सक्नुहुनेछ जसको लागि बिशालको ममीलाई सम्पर्क गर्न सक्नुहुनेछ जसको लागि:9808743047,खाता मा सहयोग गर्न चाहनेले NMB बैंक (जमल साखा)खाता नम्बर :023008862780013लालीगुराँस को माध्यमबाट सहयोग गर्न चाहेमा कमल सरगम (9851013209)

भिडियो:

नेपालमा पनि देखियो कोरोना भाइरसको संक्रमण

नेपालमा पनि पहिलो पटक कोरोना भाइरस भेटिएको छ । एक जना चीनका नागरिकमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको फेला परेको बताए । उनको जाँच गर्दा कोरना भाइरसको संक्रमण भएको पुष्टि भएको जानकारी दिएका हुन् ।

उनलाई कोरोना संक्रमण भएको आशंकामा निगरानीमा राखिएको थियो । उनको स्वास्थ्य परीक्षणका लागि हङकङ पठाइको थियो । त्यस्तैगरी हङकङबाट आएका अर्का एक व्यक्तिलाई सामान्य अवस्थामा टेकु अस्पतालमा निगरानीमा राखिएको उनले बताए ।उनीहरुको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइराखेको छ। अस्पतालमा छुट्टै कक्ष स्थापना गरेर बिरामीलाई राखिएको हो।

उनको थप परीक्षणका लागि हङकङ पठाउने तयारी भइराखेको छ । अहिले उनलाई भने कुनै जटिल समस्या नदेखिएको उनले बताए । ‘चीनमा रोरोना भाइरसको संक्रमण अत्याधिक भएको र विमानस्थलमा आउनेहरुवाट संक्रमण आउन सक्ने भएकाले काठमाडौं स्थित विमानस्थलको हेल्थ डेस्क राखेर निगरानी सुरु गरिएको छ । स्वास्थ्यकर्मीको टोली २४ घण्टा खटिएका छन् । त्यहाँ चीनबाट आउने व्यक्तिलाई निगरानी बढाइएको छ ।’

पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विमानस्थलको हेल्थ डेस्कलाई अझ प्रभावकारी बनाएर उच्च सतर्ककता रहने बताएका छन् । चीनमा फैलिएको कोरना भाइरसका कारण त्यहाँ नयाँ वर्षमा कार्यक्रम नगर्न त्यहाँको सरकारले नागरिकलाई आग्रह गरिसकेको छ। चीनबाट नेपाल आएका विद्यार्थीको स्वास्थ्य परीक्षणका क्रमममा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!