Saturday, April 17, 2021
Home > भिडियो > १७ बर्षिया किशोरीको बिहेअघि नै जन्मियो बच्चा, आफै बच्चा, यसरी रुँदै सुनाइन सम्पूर्ण नालीबेली (हेर्नुहोस भिडियो)

१७ बर्षिया किशोरीको बिहेअघि नै जन्मियो बच्चा, आफै बच्चा, यसरी रुँदै सुनाइन सम्पूर्ण नालीबेली (हेर्नुहोस भिडियो)

मोरङको उर्लाबारी मंगलबारे स्थित एक किशोरीले १७ बर्षकै कलिलो उमेरमा बच्चा जन्माएकि छिन । मंगलबारे घर भएकी ती बालिकाको एकजना निशान धिमाल नाम गरेका बेलबारीका युवकसँग प्रेम सम्बन्ध रहेको र ऊनीसंग शारीरिक सम्बन्ध पनि पटक पटक राखेको बालिकाको तर्क रहेपनी ती युबकले आफ्नो बच्चा नभएको बताउदै पन्छिदै आएका छन । युबकले आफ्नो बच्चा नभएको जानकारी गराएपछी बच्चा र ती बालिकाको बिजोक भएको छ ।

लिकाको पक्षबाट युवकको परिवारसंग पनि पटक पटक आपसमा मिलाउन अनुरोध गरिएपनी युबक अनि उनको परिवारले अस्विकार गरेपछी अहिले बालिका आफुले न्याय नपाएको भन्दै भावुक भइन । फेसबुकबाट भएको चिनजान बिस्तारै माया बदलिएको थियो । गाढा मायाप्रेम झाङिदै गएपछी अन्ततः युवती गर्भवती बनिन ।

आफू गर्भवती भएको करिब चार महिना भएपछी मात्र आफुले थाहा पाएको र प्रेमीलाई जानकारी गराइन । प्रेमीले आफ्नो बच्चा हैन भनेपछी बारम्बार फोन गरिरहिन प्रेमिले फोन काट्ने देखि नानाथरी गाली गर्ने सम्म गरेका सम्झिदै भावुक बनिन । केटिको घरमा कोहि परिवार नबस्ने र उनिमात्र बस्ने गरेकी थिइन् ।

प्रेमी पटक पटक आउने र धेरैदिन घरमै बस्ने गरेको बताइन । त्यो सानो शिशुको मुहार हेर्दै भावुक हुँदै उनले सबै नालीबेली बताइन । उनी बोल्दाबोल्दै भक्कानो छाडिन । यस्तोसम्म सुनाइन । उनको यस्तो कुरा सुन्दा कस्को मन रुदैन होला । तलको भिडियोमा हेर्नुहोला मन रुनेछ ।

भिडियो हेर्नुहाेसः

वेव सिरिज ‘कलेज लाइफ’ काे ट्रेलर रिलिज (भिडियाे)

दमक/ बिगत तीन बर्षदेखी दमकमा स्थापित भएर सुचना सम्प्रेषण गर्दै आएको अनलाइन मिडिया सवाल नेपाल सुचना, मनोरञ्जन र निरन्तर खबरदारी मुलक मिडियाको रुपमा स्थापित गर्ने योजना अनुसार सन्देशमुलक साथै मनोरञ्जनात्मक वेव सिरिजको निर्माण एवं प्रसारण शुरु गरेकाे छ।

युवा पुस्तामा बढ्दो टेलिसिरियलको क्रेजलाइ ध्यान दिइ किशोर किशोरी तथा युवाहरुका समस्याहरुलाइ मनोरञ्जनात्मक रुपमा उठान गरि ती समस्या समाधानको निम्ति विभिन्न जीवनउपयोगी सिपहरु समेत सिकाउने अभिप्रायका साथ ‘कलेज लाइफ’ सिरिजको परिकल्पना गरिएको निर्माण कम्पनिले पत्रकार सम्मलेन गरी जानकारी गराएकाे छ।

यसैबीच अाज नै यस वेव सिरिजको ट्रेलर पनि सार्वजनिक गरीएकाे छ। ट्रेलरमा मुख्य कलाकारहरू अभिनय देख्न सकिन्छ। सिरिजकाे मुख्य कलाकारहरु कविता चापागाईं, बिमला तामाङ, सोनिया न्यौपाने, मिना न्यौपाने, केदार बाबू पौडेल,सस्मित राणा मगर,दिपक खरेल,मनिष भट्टराई, मनोज गौतम र धिरज खतिवडा रहेका छन । सुवास सुवेदीकाे लेखन तथा निर्देशन रहेकाे याे सिरिजकाे निर्माता केदार बाबू पौडेल, काश्मिरा राई र सुवास सुवेदी हुन।

मोफसल बाट शुरु गरिएको यो प्रयासलाई सफल बनाउन दर्शकहरूकाे सहयोग अपरिहार्य भएकाेले यस प्रयासमा प्रचारप्रसार, सल्लाह र सुझावको निम्ति अमुल्य सहयोगको अपेक्षा गरेकाे निर्माण टिमले बताएकाे छ । हेर्नुहाेस ट्रेलरः

Leave a Reply