एजेन्सी । नेपालीका लागि बैदेशिक रोजगार जति आवस्यकिय छ त्यति नै अचेल ख’तरा र जो’खिमयुक्त पनि बन्दै गइरहेकाे छ । वैदेशिक रोजगारको लागि कोहि रसिया आउदै हुनुहुन्छ भने सावधान गएराती रसिया सेम्पिटर बक्स कम्पनी मोल्यन होस्टेलमा कामदारि नेपाली दाजुभाई माथि एक कम्पनी कै रसियनले कु’टपि’ट र गो’ली प्रहार गरेको छ । हामी करिब यहाँ ८० जना नेपाली छौ उद्दारको लागि अपील गर्दछौं ।
नेपालकाे बालुवाटार अवस्थित नेपाल पेलेश मेनपावर एजेन्सी मोबाइल नम्बर 9779851002903, 9779801002903, र 97714431239 नयाँ बानेश्वरकाे राज ओबरसिज हो । यो २ म्यानपावारले युरोपको लैजाने लालाजमा नेपाली ४ लाखसम्म लिएको छ र हामी सबै जाना नेपाली हरुले उद्दारको माग गर्दछौ र हामिले लगानी गरेको पैसा सबै फिर्ता पाउनु पर्यो । यो भिडियोलाई सक्दो सेयर गरेर सवप्रथम कार्यक्रम_सिधाकुरा जनतासंगका सञ्चालक रबि_लामिछाने_दाइ सामु र मिडियासम्म पुराइदिनु होला ।
रसियामा कार्यरत नेपालीहरूले उनिहरूकाे लागि सम्पर्क गर्न चहानेहरूका लागि पनि नम्बर दिएका छनै । यदि कसैले सम्पर्क गर्न चहानु हुन्छ भने इमाेमा नेपालकाे यो 9808448354 र रसियाकाे 7999535889422 मा समेत सम्पर्क गर्न सक्ने बचाउनु भएकाे छ ।
यो भिडियो हेर्नुस
यसरी बाउन्सर राखेर नेपाली कामदारहरूलाई पि’स्तोल प’ड्काएर तर्साउने गरेकाे भिडियोबाट प्रष्ट देखिन्छ । एक नेपाली काममा जान नसकेकै कारण उनिहरू बस्ने होस्टेलमा आएर यसरी तर्साएपछि उनिहरूकाे जिन्दगीनै धरा’पमा परेपछि यसरी पुनः सबै जना मिलेर नेपाल फर्किने सल्लाह गरेका थिए भने सबैले उद्दारका लागि अपिल पनि गरेका छन् ।
भिडियोमा नेपालकाे काम गरेकाे तर महिनापछि पनि भने जति तलब नै नदिने, काममा नगएकै भरमा नेपाली दलालले रसियामा रसियन बाउन्सर पठाएर छत नै प्वाल पार्ने गरि हवाई फा’यरिङ गरेपछि यतिबेला नेपालीहरू त’र्सिएर नेपाल फर्कनका लागि सबैसङ्ग अनुरोध गरेका छन् । माथि बाउन्सरले गरेकाे दा’दागिरी त हेर्नुभयो अब नेपालीहरूकाे अनुरोध पनि हेर्नुहाेला ।
हेर्नुस भिडियोः