Saturday, April 17, 2021
Home > Uncategorized > यस्तो छ अष्ट्रेलिया काण्डः पी’डित युवतीले दिइन् अष्ट्रेलियाबाटै नेपाल प्रहरीमा उजुरी

यस्तो छ अष्ट्रेलिया काण्डः पी’डित युवतीले दिइन् अष्ट्रेलियाबाटै नेपाल प्रहरीमा उजुरी

काठमाडौं – केहि दिन अगाडि देखि ट्विटर तथा फेसबुकमा अष्ट्रेलिया काण्ड भन्दै भाइरल गराउने तथा सेयर गरेर हँगामा मच्याउनेलाइ सजाय हुने भएकाे छ । सामाजिक सञ्जालमा अस्ट्रेलिया का’ण्ड भन्दै आफ्नो चरित्र ह’त्या गरेको भन्दै एक जना युवतीले अष्ट्रेलियमा रहेकी युवतीले नेपालमा उजुरी गरेकी छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको अश्ली’ल भिडियो क्लिपमा फेसबुकमा रहेको आफ्नो भिडियो जोडेर चरित्र ह’त्या गरेको भन्दै नेपालमा उजुरी गरेकी हुन् ।

अ’श्ली’ल साइटमा राखिएको असम्बन्धित भिडियोमा आफ्नो भिडियोको सानो क्लिप जोडेर चरित्र ह’त्या गरिएको भन्दै अस्ट्रेलियाबाटै बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी आएको छ । सोमबारदेखि ‘अस्ट्रेलिया काण्ड, नेपाली युवतीको अ’श्ली’ल भिडियो’ भन्दै सामाजिक सञ्जालमा पो’र्न क्लि’प सार्वजनिक गरिएको छ । सो क्लिप नेपालीको भने हैन ।

पो’र्न ह’ब नामक अश्ली’ल भिडियो अपलोड गर्ने साइटमा रहेको भिडियोलाई नै नेपालीको भिडियो भन्दै फेसबुकका क्लोज ग्रुपहरुमा फैलाइएको हो । पी’डि’त’ले उजुरीमार्फत खुलाए अनुसार अश्ली’ल भिडियोमा फेसबुकमा राखिएको आफ्नो भिडियोको सानो क्लिप राखिएको जानकारी दिँदै आफूलाई शं’का लागेका व्यक्तिहरुको नाम समेत खुलाएकी छिन् ।प्रहरीले सामाजिक सञ्जालमा सो भिडियो फैलाउन सक्रियको खोजी सुरु गरेको छ ।

केही दिन यता अष्ट्रेलियाका नेपालीको नाम जोडेर सामाजिक संजालमा खिसी टिउरी गर्नेहरुको लर्को लागेको छ ।खासमा एउटा वयस्क सामाग्री अर्थात अ’श्लिल भिडियोको क्लिपलाई लिएर यतिबेला अष्ट्रेलियामा पढिरहेका हजारौ नेपाली युवतीहरुलाई ल’क्षित गरि टिकाटिप्पणी भइरहेका छन्।

विभिन्न वयस्क वेवसाइटहरुमा उपलब्ध उक्त भिडियो क्लिपलाई अष्ट्रेलिया काण्डको नाम दिइएको छ । वयस्क वेवसाइटमा काठमाडौको ठेगाना राखिएको एउटा अमुख च्यानलले २ मिनेट २० सेकेण्डको उक्त भिडियोलाई नेपाली युवतीको रुपमा प्रस्तुत गरि सिंगो अष्ट्रेलियाका नेपालीको बद्नाम गराउन खोजेको छ।

यो च्यानलले दुइ दिन अघि अपलोड गरेको उक्त संक्षिप्त दृश्य झण्डै ५० हजारले हेरिसकेको छ । त्यस्तै खाले नाम दिएर अरु वयस्क वेवसाइटहरुमा पनि उक्त भिडियो भेटिएको छ ।तर, के दृश्यमा देखिएकी युवती नेपाली हुन् त ?अष्ट्रेलियाको नेपाली समाजकै बद्नाम हुनेगरि यो खबर सामाजिक संजालमा भाइरल हुन थालेपछि हामीले केही अनुसन्धान गरेका छौ।

Leave a Reply