Saturday, December 3, 2022
Home > समाचार > आफ्नै ठुलो बाबाको यौन प्रस्ताव नमान्दा यसरि एसीड छाप्यो पापी बाउले

आफ्नै ठुलो बाबाको यौन प्रस्ताव नमान्दा यसरि एसीड छाप्यो पापी बाउले

रौतहटमा सुतिरहेको अबस्थामा दुई किशोरीमाथी तेजाब छ्यापेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।उक्त आरोपी रौतहटको चन्द्रपुर ६ का ५० वर्षीय रामबाबु पासवानलाई घाइते बनाएको आरोपमा काठमाडौंबाट पक्राउ गरेको हो ।प्रहरीका अनुसार सुतिरहेको अबस्थामा रौतहटका दुई किशोरीमाथी तेजाब छ्यापेका थिए ।पासवानले चन्द्रपुर ६ की १८ वर्षीया सम्झना दास र १५ वर्षीया सुस्मिता दासलाई गएको २६ भदौमा राती १२ बजे सुतेकै ठाउँमा गएर अनुहारमा तेजाब प्रहार गरेका थिए ।पासवानकी ६५ वर्षीया वृद्धा श्रीमती छन्।

घाईते सम्झना दास र सुस्मिता दासको किर्तिपुरमा उपचार भइरहेको छ । दिदी सम्झनाको शरीर ३५ प्रतिशत भाग तेजाबले जलेको छ ।प्रहरी अनुसन्धानमा सम्झनाकुमारी दासलाई एकतर्फी प्रेम गर्दै आएका थिए । प्रहरीको अनुमानमा एकै दिन रातको समयमा मात्रै दर्जनौंपटक किशोरीलाई फोन गर्नुको कारण एकतर्फी प्रेम हुनसक्ने बताएको छ । पासवानले धरै पटक फोन गर्दा किशोरीले फोन नउठाएपछी आक्रोसमा आएर तेजाब आक्रमण गरेको भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।पासवानलाई युवतीहरुले ठुलोबाबा भनेर बोलाउने गरेका थिए ।

Leave a Reply