Friday, April 16, 2021
Home > भिडियो > हेटाैडा दुःखद काण्ड, छोराले बुहारी छप्काएपछि ६६ बर्षिय बाउले मिडियामा खुलाए यस्तो खुलाशा… (भिडियो हेर्नुहाेस)

हेटाैडा दुःखद काण्ड, छोराले बुहारी छप्काएपछि ६६ बर्षिय बाउले मिडियामा खुलाए यस्तो खुलाशा… (भिडियो हेर्नुहाेस)

माघ ०८, मकवानपुर । केहि दिन अगाडि मकवानपुर जिल्ला हेटाैडामा भएकाे दुःखद घटनामा श्रीमानले श्रीमतिलाइ मासु का’ट्ने खुर्पाले नै छप्काएर का’टेपछि श्रीमतिकाे घरमै निधन भएकाे थियो । निधन भैसकेपछि श्रीमतिलाइ घिसारेर नजिकैकाे पोखरीमा खुट्टा बाँधेकाे अवस्थामा फालिएकाे अवस्थामा भेटिएकि थिइन । मृ तक मिना अधिकारी नेपालकै पश्चिमकि श्रीमान यज्ञ अधिकारीसँग विवाह गरिसकेपछि प्राय सधै जसो घरेलुक हिँ’सामा परेकि थिइन ।

श्रीमतिकाे निधनपछि घरमा श्रीमान पक्राउ परिसकेका र घरमा २ बालबालिका टुहुरा परेकाले ६६ बर्षिय हजुरबुवा उनिहरूकाे पालनपोषणकाे लागि उनिहरूलाइ लिन आउनुभएकै बेला उहाँसँग छोरा बुहारीकाे सम्बन्ध कस्तो थियो । बुहारीले ससुरालाइ गर्ने व्यवहार कस्तो थियो भन्ने बारेमा खुल्दुली सबैमा भएकाले आज यस भिडियोमा हजुरवुवासँग विस्तारमा कुराकानी गरिएकाे छ ।

बिचारा नानी बाबू यो बुवालाई देखेर सारै मन रोयो । यो बाबु नानीबाबुको लागि सबै सहयोगी मनहरुले सहयोग गरौं । सहयोग नै ठुलो धर्म हुनेछ ।

भिडियोमै हेर्नुहाेसः

‘माग्ने बुढा’ परे ट्राफिक कारबाहीमा

माग्ने बुढा’ का नामले ख्याती कमाएका हास्य कलाकार केदार घिमिरेले ट्राफिक नियम उलंघन गरेपछि बुधबार जरिवाना तिरेका छन् ।सिटवेल्ट नबाँधी गाडि कुदाए वापत उनले बुधबार ५ सय जरिवाना तिरेका हुन् । बा १७ प १५२७ नम्बरको कार चलाएर ग्वार्कोबाट नयाँवानेश्वरतर्फ जाँदै गर्दा घिमिरेलाई सोमबार महानगरिय ट्राफिक महाशाखाको क्वीक रेस्पोन्स टोलिले कारबाही गरेको थियो । घिमिरेले जरिवाना तिरेर आफ्नो सवारी चालक अनुपतिपत्र लिएका छन् ।

एउटा च्यानलले डुबायो अर्कोले उकास्यो
हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ डिप्रेसनबाट गुज्रिएका बेला सन् २०१२ मा खोलेको युट्युब च्यानल ‘माग्ने बुढो’ले उनलाई त्यस मनोदशाबाट बाहिर निस्किन भरथेग गर्ने आशा थियो । तर, त्यस च्यानलबाट उल्टै घाटा व्यहोर्नुपरेपछि उनले १९ अक्टोबर २०१४ देखि ‘आमा अग्निकुमारी मिडिया’ नामक अर्को युट्युब च्यानल सञ्चालनमा ल्याए । यो च्यानलका सात लाख ३२ हजार ५०२ सब्स्क्राइबर पुगिसकेका छन् । युट्युब च्यानल नै चलाउनुपर्ने परिस्थिति के थियो भन्नेबारे उनले नयाँ पत्रिकासँग अनुभव साटेका छन् :

टेलिभिजनमा हाम्रा प्रहसन चले पनि म सन्तुष्ट थिइनँ । कारण– हामी सिरियल बनाएर दिन्थ्यौँ, तर भनेको समयमा पैसा पाइँदैनथ्यो । हाम्रो आम्दानीको स्रोत भनेकै ‘स्टेज सो’ र टेलिभिजन शृंखला हुन् । जब टेलिभिजनबाट दुःख पाउन थालियो तब विकल्प सुझ्यो, युट्युब च्यानल चलाउने ।

आफ्ना कमेडी शृंखला विश्वबजारमा पुर्‍याउने राम्रो उपाय पनि थियो, यो । विश्वबजारको कुरा गर्दा नेपाली भाषाका दर्शक कम हुने नै भए । त्यसैले सबैले बुझ्न सक्ने गरी कमेडी भिडियो बनाउन सकिन्छ कि भन्ने सोचेँ । अनि ‘आमा अग्निकुमारी मिडिया’ नाम राखेर युट्युब च्यानल खोलेँ ।

Leave a Reply