माघ ०७, भोपाल । भारतको मध्य प्रदेशको राजधानी भोपालमा एक व्यक्तिले आफ्नो लिभइन पार्टनरको घाँ टी रे टे र ह त्या गरेका छन्। यी दुबै बीच सासु र ज्वाइको नाता पर्ने बताइएको छ। ह त्याको सुचना पाउनासाथ घटनास्थल पुगेको प्रहरीले श वलाई कब्जामा लिएर पोस्टमार्टमका लागि पठाएको छ। घटना भारतको भोपालस्थित अशोका गार्डन क्षेत्रको हो। यस्तो अचम्मको सुनियो कि केहि बर्ष अगाडि छोरी दिएकि सासु नै ज्वाइसाग सँग सुत्थिइन ।
भारतीय प्रहरीका अनुसार अशोक विहार कोलोनीमा शाहीन नामकी महिला शाहरुख खान नामका युवकसँग लिभ इन टुगेदरमा बस्दै आएकी थिइन्। शनिबार शाहीन र शाहरुखबीच झगडा भयो। झगडाको कारण शाहीनको देह व्यापार थियो। शाहरुखले शाहीनलाई देह व्यापार नगर्न र यस दलदलबाट बाहिर आउन कयौँ पटक आग्रह गरेका थिए। तर उनले शाहरुखको कुरा नमानेपछि यसै विषयमा झगडा हुँदै आएको थियो।
आइतबार यसै झगडाले उग्ररुप लिएपछि शाहरुखले शाहीनको ह त्या गरिदिए। पछि आफैले गराए साथीलाई जानकारी पछि शाहरुखले आफै यसको जानकारी आफ्ना एक साथीलाई गराएका थिए। घटनाको जानकारी साथीलाई गराएपछि उनी आफ्नो फ्ल्याटबाट फरार भए।
कसैले घटनाको जानकारी प्रहरीलाई दिएको थियो। जानकारी पाउँनासाथ घटनास्थल पुगेको प्रहरीले र गत ल तप त्ति एको अवस्थामा शाहीनको श व फेला पारेको थियो। नाताले सासु ज्वाइ थिए शाहिन र शाहरुख आश्चर्यमा पार्ने कुरा त के छ भने अत्याका आरोपी शाहरुखको २ वर्ष पहिले मात्रै शाहिनको छोरीसँग विवाह भएको थियो।
विवादपछि शाहरुखको आफ्नी सासुसँग प्रेम सम्बन्ध बन्यो। त्यसपछि शाहिनले पनि आफ्ना पतिसँग सम्बन्ध विच्छेद गरिन्। सम्बन्ध विच्छेदपछि शाहिन आफ्ना ज्वाइसँग एक फ्ल्याटमा बस्दै आएकी थिइन्। भारतीय प्रहरीका अनुसार शाहिन देह व्यापारमा पनि लि प्त थिइन्। गतवर्ष उनलाई देह व्यापारको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले अहिले ह त्याका आरोपी शाहरुखको खोजी गरिरहेको छ।