Tuesday, April 20, 2021
Home > भिडियो > जोरपाटीमा घ’ट्यो ड’रलाग्दो घटना ! युवतीले प्रेम प्रस्ताब नमान्दा बिचराले संसारै त्यागे (हेर्नुस् भिडियो)

जोरपाटीमा घ’ट्यो ड’रलाग्दो घटना ! युवतीले प्रेम प्रस्ताब नमान्दा बिचराले संसारै त्यागे (हेर्नुस् भिडियो)

माघ ०२, काठमाडौँ । काठमाडौँको जोरपाटीमा एक युवाले आ’त्मह’त्या गरेका छन् । रौतहट घर भइ जोरपाटीको दक्षिणढोका नजिकै रहेको एक गलैचा उद्योगमा काम गर्दै आएका टेक बहादुर तामाङले गलैचा कारखानामा रहेको एक फलामको डन्डीमा झु’न्डिएको अवस्थामा फेला परेका छन् । १८ वर्षीय तामाङले केटीको कारण कारण आ’त्मह’त्या गरेको भन्ने खुलेको छ । केटीले तामाङसँग बिहे गर्न नमानेपछि उनले आ’त्मह’त्याको बाटो रोजेको भन्ने छ ।

उनिसँगै काम गर्ने छिमेकिले बताएका छन् । बिहान ४ बजे समयमा उनी गलैचाको तान डोरीले पा’सो लगाएर झु’न्डिएको अवस्थामा फेला परेका हुन् । उनका छिमेकीका अनुसार मृ’तक तामाङ निकै मिलनसार र असल स्वभावका रहेका थिए । स्थानीय प्रतक्षदर्शीका अनुसार उनले आ’त्मह’त्या गरेको हो या उनको ह’त्या भएको हो भन्नेमा संका लागेको बताएका छन् ।

मृ’तकको आमाबुवाले खबर गरे पश्चात् प्रहरी आएर घ’टनाको बिवरण लिएर गएका छन्। अहिले उनको श’व पो’ष्टमा’र्टमका लागि टिचिङ अस्पताल लागिएको जनाइएको छ। घ’टनाको बारेमा सत्य तथ्य पत्ता लगाएर थप अनुसन्धान गरिने प्रहरीले जनाएका छन् । तामाङको अल्पायुमै नि’धन भएपछि अहिले उनको परिवार शोकमा डुबेका छन् । उक्त दु:खद घ’टनाको बारेमा स्थानीयसँगको कुराकानी तलको भिडियोमा राखिएकाे छ ।

भिडियोः

संस्कृति र संस्कार बडो अचम्मका हुन्छन् । ठाउँ अनुसार आ–आफ्ना ऋति रिवाज र परम्परा । सोही अनुरुप समाज चलेको हुन्छ, त्यहाँका मानिसहरुलाई त्यही संस्कारले बाँधेको हुन्छ । अन्यथा समाजबाट बहिस्कृतको अवस्था आउनेसम्मका घटना सुनेका र देखेकै छौं ।

भारतको काशीस्थित कर्णिका घाटमा एउटा यस्तो परम्परा छ जहाँ स्मसानघाटमा चिता जलिरहेकै ठाउँमा महिलाहरु जम्मा भएर रातभर मस्तीसँग नाचिरहेका हुन्छन् । मानिसको मरणमा दुःख र सन्नाटा छाउँछ, भावविह्व बनिरहेको अवस्थामा एकाएक गानाबजाना सहितको नाचगान जो कोहीलाई अचम्मित र अनोठ लाग्छ नै । तर यो वास्तविकता हो ।

यहाँ सधैँ जस्तो यस्तो नाचगान भने हुँदैन । वर्षको एक दिन चैत्र नवरात्रीको आठौं दिनमा यस स्मसान घाटमा चीतासँगै महफिल सजाइन्छ । वास्तमा चिताको नजिक नाचिरहेका युवतीहरु त्यो शहरका बदनामी गल्लीका नगरबधु (बेश्या) हुन्छन् । तर, त्यहाँ नाच्नको लागि उनीहरुलाई जबजस्ती ल्याइएको भने हुँदैन । न त उनीहरुलाई पैसा नै दिएर बोलाइन्छ । यहाँ आउन पाउने नगरबधुहरु आफूलाई निकै भाग्यमानी ठान्दै आउने गर्छन् ।

जसरी काशीको यो घाटामा मोक्ष प्राप्तिका लागि मुर्दाहरुलाई जलाउन त्यहाँ ल्याइन्छ त्यसैगरी जिउँदैमा मोक्ष प्राप्तिकै लागि यहाँ नाच्छन् नगरबधुहरु । त्यहाँ रहेका तमाम नगरबधुहरु आफ्नो मुत्तिका लागि नाच्ने गर्छन, उनीहरुको एउटै संकल्प हुन्छ कि आगामी जन्ममा यस्तो बन्न नपरोस् । यसरी नाचेमा उन्मुक्ति पाइन्छ भन्ने विश्वास पनि राख्छन् –उनीहरु । त्यहाँ नाचेर उनीहरु नगरबधुको कलंक झेल्न नपरोस् भन्ने कामना पनि गर्छन् ।

Leave a Reply