Saturday, December 3, 2022
Home > भिडियो > धुर्मुसकाे जन्मदिन अाज, माग्ने बुढाले केक खुवाउदै यस्तो भनेपछि पेट मिचिमिचि यसरै हासे.. भिडियो

धुर्मुसकाे जन्मदिन अाज, माग्ने बुढाले केक खुवाउदै यस्तो भनेपछि पेट मिचिमिचि यसरै हासे.. भिडियो

सबैका प्रिय र पुननिर्मणका अग्रणी तथा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’को आज जन्म दिन परेको छ । उनलाई साथी भाई र आफ्न आफन्त हरुले सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन् । धुर्मुसले आज बिहिबार ३५ औं जन्मदिन मनाउदै छन् । हास्यकलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ले गरेको कामको चर्चा एकदमै छ । उनले समाज र जनताको हितमा रहेर धेरै काम गरेका छन् ।

भूकम्पपछि सामाजिक काममा सक्रिय रहनुभएका कलाकार सिताराम र कुञ्जनाले धुर्मुस(सुन्तली फाउण्डेशननै सञ्चालन गरेर जनसेवा गरिरहनुभएको छ ।

धुर्मस सुन्तली फाउण्डेशनले यसअघि गिरान्चौर , मुसहरहरुका लागि सामूहिक वस्ती निर्माण,रौतहतको सन्तपुरमा एकीकृत वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । अनलाईन टिभी नेपाल परिवारको तर्फ बाट जन्मदिनको धेरै-धेरै शुभकामना !

धुर्मुसको जन्मदिनमा माग्नेबुढाले केक खुवाउदै सबैलाइ पेट मिचिमिचि हसाएर गरे यस्तो रमाइलो कमेडी हेर्नुहोस भिडियो

Leave a Reply