Sunday, July 11, 2021
Home > भिडियो > एक पुर्व सैनिकले गरे निर्मला हत्याकाण्डको यस्तो पर्दाफास, हेर्नुहोस् भिडियो>>>

एक पुर्व सैनिकले गरे निर्मला हत्याकाण्डको यस्तो पर्दाफास, हेर्नुहोस् भिडियो>>>

असोज,३/ लामो समय देखि चर्चाको बिषयमा रहेको निर्मला हत्याकाण्डका अपराधि अझै पनि पत्ता लाग्न सकेको छैन । सरकार द्वारा धेरै छानबिन समिति गठन गरेर छानबिन गरे पनि अझै पत्ता लाग्न सकेको छैन । निर्मला हत्याकाण्ड झनै जटिल बन्दै गएका बेला बिभिन्न नया तथ्यहरु पनि बाहिर आउने क्रम जारि नै रहेको छ । यस मुद्दामा प्रहरीलाई ठुलो दोषी पनि मानिएको छ र प्रहरीले प्रमाण मेटाएको भेटीए पछी प्रहरी बिरुद्ध पनि जना दबाब सिर्जना भएका छन् । विभिन्न रहस्या बाहिरिने क्रममा फेरिया

अर्को रहस्य पनि बाहिरिएको छ । एक पुर्व सैनिकले गरे यसबारे नया उजागार,हेर्नुहोस् भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!