Tuesday, July 13, 2021
Home > भिडियो > निर्मला हत्याकाण्डः बम दिदिबहिनी रोशनी र बविता बारे यसो भन्छन् उनकै बुवा – भिडियो

निर्मला हत्याकाण्डः बम दिदिबहिनी रोशनी र बविता बारे यसो भन्छन् उनकै बुवा – भिडियो

कञ्चनपुर । निर्मला हत्याकाण्डमा छानबिनकै क्रमामा रहेका र अहिले साधारण तारेखमा रिहा भएका बम दिदिबहिनिका बारेमा पनि सर्वत्र आलोचना भइरहेको छ । साधारण तारेखमा रिहा हुँदा समेत जनस्तरबाट झनै प्रहरी प्रसाशनको तथा छानबिन माथि नै औला उठाइएको छ । अहिले निर्मलाका आमा बुवा न्याय माग्नका लागि काठमाडौं आएका छन भने बम दिदि बहिनि अहिले छुटे पछि दार्चुला गएको खबर पाप्त भएको छ ।

बब दिदि बहिनीका बाबुले नै अन्तर्वार्तामा छोरीहरुलाई दार्चुला पठाएको बताएका छन । हेर्नुहोस् भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!