Saturday, July 10, 2021
Home > समाज > प्रधानमन्त्री अोलीलार्इ भेटेर बलिउड अभिनेता गोविन्दाले यसो भनेपछि…

प्रधानमन्त्री अोलीलार्इ भेटेर बलिउड अभिनेता गोविन्दाले यसो भनेपछि…

असोज १, काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका बलिउड अभिनेता गोविन्दाले प्रधानमन्त्री केपी ओली सँग भेट गर्नुभएको छ । ‘एलजी फिल्म अवार्ड २०७५’ मा सहभागी हुन नेपाल आएका उहाले सोमबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री ओली लाई भेटेका हुन्।

आजै स्वदेश फर्कने कार्यक्रम रहेका उहाँले पशुपतिनाथको समेत दर्शन गर्नुभएको थियो । उहाँ छोरीसहित शनिवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिभनु भएको थियो । विमानस्थलमा सञ्चारकर्मी सँग कुरा गर्दै गोविन्दाले नेपाल साहस र प्रेमको धर्ती भएको बताउनु भएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!