Thursday, December 9, 2021
Home > भिडियो > भखरै निर्मला हत्याकाण्डको ३० जना पक्राउ, अब 100 % फेला पर्ने यस्तो छ कारण – भिडियो

भखरै निर्मला हत्याकाण्डको ३० जना पक्राउ, अब 100 % फेला पर्ने यस्तो छ कारण – भिडियो

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान तथा छानविन गर्न प्रहरी प्रधान कार्यालयले अर्को समिति गठन गरेको छ । सुरक्षा निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरु बस्न्यातको संयोजकत्वमा समिति बनाएको हो । यसअघि एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा बनेको समितिलाई समेत गाभेर डीआईजी बस्न्यातको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो । गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समिति गठन ।

भिडियो:

उक्त टोलीले प्रहरीको लापरबाहीबारे प्रतिवेदन बुझाएको एक दिनपछि समग्र घटनाको अनुसन्धान गर्न डीआईजीको संयोजकत्वमा समिति बनेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गृह मन्त्रालयवाट प्रहरीमाथि अनुसन्धान गर्न समिति बनाएर घटनाको समेत अनुसन्धान गर्ने जिम्मेवारी पाएको थियो ।

One thought on “भखरै निर्मला हत्याकाण्डको ३० जना पक्राउ, अब 100 % फेला पर्ने यस्तो छ कारण – भिडियो

  1. अोली सरकारको काम कार्यदल गठन मात्रै गर्ने हो
    हामी नेपालीले न्याय पाउने सपना देखि ओली सरकारको जय जय मनाउ‌दै सार नेपालीले बलतकारीलाई सम्मान गरी फुल माला लगाई सम्मान गर्नु पर्छ अनि ओली सरकार सफल भएका मानिन्छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!