Friday, May 14, 2021
Home > Uncategorized > केसम्म गर्न थाले मान्छे भनाउँदाहरूले? लागु अाैषधी खुवाएर कुकर माथि करणी, सिसिटीभी फुटेजमा देखियो यस्तो दृश्य!

केसम्म गर्न थाले मान्छे भनाउँदाहरूले? लागु अाैषधी खुवाएर कुकर माथि करणी, सिसिटीभी फुटेजमा देखियो यस्तो दृश्य!

यस्तो अचम्मै भयो । के भन्ने यस्ताहरूलार्इ?  क्यालिफोर्नियामा एक व्यक्ति कुकुरलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । आरोपीमाथि कुकुरलाई ड्रग्स दिएको आरोप पनि लगाइएको छ ।  २२ वर्षीय क्रिस्टोफर एलेक्जेण्डरलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरिएको हो । फुटेजमा क्रिस्टोफर एक असहाय कुकुरसँग घन्टौंसम्म यौनक्रिया गरेको देखिएको छ । कुकुरका मालिक भने जनिकै सुतिरहेका थिए ।

क्रिस्टोफरमाथि चोरी, सेक्सुअल कुकृत्य, कुकुरसँग यौन सम्वन्ध राखेको आरोप लगाएको छ । कुकुरका मालिक डेली ब्रीजले भनेका छन्-यो अमानवीय कार्य हो । मलाई थाहा छैन कि यसलाई के भनुँ । यस्तो पनि हुनसक्छ भनेर मैले कहिल्यै सोचेको थिइन ।’ यसअघि पनि कुकुर अनौठो ढंगले भुकेको थियो । लगतै उनले सेक्युरिटी क्यामरा जडान गरेका थिए, जसबाट क्रिस्फोटरको कुकृत्य सार्वजनिक भएको छ ।

र यो पनि पढ्नुसः
नेपालकै पहिलो घटना: कुकुर कुटेको भन्दै प्रहरीद्वारा दुई युवालाई पक्राउ गरी मुद्धा चलाईयो । काभ्रे । कुकुर कुट्दा बनेपका दुई युवा जेल परेका छन् । प्राप्त भएको समाचार अनुसार ककुर कुटेकै अभियोगमा म्याद थप गरी मुद्दा चलाइएको यो पहिलो घटना हो । बनेपा–७ का संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको हो ।

घर पालुवा जनावर कुटेको उजुरी इलाका प्रहरी कार्यालयले दर्ता गरेपछि खानीखोला गाउँपालिका ७ घर भई हाल बनेका बस्दै आएका १९ वर्षीइ सुरेश ब्लोन र धुलिखेल १ का २८ वर्षिय राज लामामाथि मुद्दा चलाइएको हो ।

उनीहरुले जोशीको घरमा बाँधेर राखिएका कुकु टमी र कालीलाई रडले हानेर खुट्टा भाँचिदिएका थिए । सन्तानझैं माया गरेर पालेका कुकुरलाई कुटपिट गरेको जोशीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

Leave a Reply