काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको परिवार अहिले न्याय खोज्दै सिंहदरबारको ढोका ढक्ढकाइरहेको छ । जिल्लामा रहँदा आफ्नो आवाज कसैले नसुनेपछि न्यायको गुहार माग्न राजधानी आउनु परेको पन्तका बुबा यज्ञराज र दुर्गादेवीको दुःखेसो छ । घटनामा प्रहरीले मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्ट साधारण तारेखमा छुटिसकेका छन् ।
भिडियोः
केहि कमेन्टहरू
हैन यो नेपालको सर्प त कपडा उतारेर ढस्ने पनि हुदो रहेछ यो कुन् धुर्लप सर्प रहेछ खोजी गरेर अन्त राष्ट्रीयमा नाम लेखाउनु होस् मेयर साप ।
जस्ले सर्पले टोकेको भन्छनी तेसैले वा तेसको कोहि नातेदार ले गरेको हुनुपर्छ बलत्कार किनकी उसले सर्पले टोकेको भनेर कुरा मिलाउन लायको हो तेहि साला खातेलाइ समाय पछि तेसै ले नै भन्छ या बलत्कारी को बारेमा खुलाउछ ।
त्यो अपराधी को लिङ्ग छिनाउनुपर्छ। ताकी फेरि पनि अरु कसैले भुलेर नि एस्तो काम नगरोस् ।