Monday, June 1, 2020
Home > खेलकुद > पुरुष फुटबलको फाइनलमा नेपालले भुटान बिरुद्ध गर्यो शानदार गोल : दबाबमा भुटान, हेर्नुहोस् लाइभ

पुरुष फुटबलको फाइनलमा नेपालले भुटान बिरुद्ध गर्यो शानदार गोल : दबाबमा भुटान, हेर्नुहोस् लाइभ

काठमाडौँ, मंसिर २४ । १३ औं दक्षिण एशियाली खेलकुद ९साग० अन्तर्गत पुरुष फुटबलको फाइनलमा नेपालले अहिले भुटानसँग निकै रोमाञ्चक खेल खेलीरहेको छ । खेल सुरु भए लगत्तै नेपालले भुटान बिरुद्ध आक्रमक प्रदृशन गर्दै खाता खोल्न सफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको खेल ३ बजे सुरु भएको हो । नेपाली टिममा विकेश कुथु,अनन्त तामाङ, विकास खवास, सुमन अर्याल, बिक्रम लामा, मिक्चेन तामाङ, अविशेक रिजाल, सुनिल बल, तेज तामाङ, नितिन थापा, सुजल श्रेष्ठ रहेका छन् ।

लाइभ हेर्नुहाेसः

Leave a Reply

error: Please Dont Copy My Content!! !!