Wednesday, November 30, 2022
Home > समाज > बिचरा यी अवोध बालककाे के दोष? छोरालार्इ रोडमा छाडेर त्रिशुलीमा हाम्फाल्ने यी कस्ती अामा?

बिचरा यी अवोध बालककाे के दोष? छोरालार्इ रोडमा छाडेर त्रिशुलीमा हाम्फाल्ने यी कस्ती अामा?

चितवन, ३० भदाै । त्रिशूलीमा हामफालेर एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सिन्धुली दुधौली नगरपालिका–२ भुलवाही घर भई काठमाडौ बस्दै आएकी २७ वर्षीया दीक्षा बराल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए । इच्छाकामना गाँउपालिका–४ केबुलकार स्टेशन नजिकबाट बराल त्रिशूलीमा हाम फालेकी हुन् । तीन वर्षीय छोरा हार्दिक पौडेललाई छाडेकि थिइन ।

 

केबुलकार रेष्टुरेण्टमा छाडेर त्रिशूलीमा हाम फालेको प्रहरीले जनाएको छ । बेपत्ता बरालको खोजी कार्य भइरहेकोे छ ।

यो पनि हेर्नुहाेसः
मलाई गोली हानेर मार” सरकार भन्दै निर्मलाका बुबा रोए, मन थाम्न न सकेर ऋषि धमला पनि धरधरी रोए -छोरीले न्यय नपाए पछी सरकार माथि आक्रोश हुदै निर्मलाका बुबा आमा गरे यस्तो बिलौना ।

भिडियोः

Leave a Reply