Sunday, September 20, 2020
Home > प्रवास > दुखद खबर: मलेसियामा ड्यूटि जानै लाग्दा एक्कासी छाती दुख्यो भनेका श्रेष्ठको अस्पतालसम्म पनि पुग्न पाएनन्

दुखद खबर: मलेसियामा ड्यूटि जानै लाग्दा एक्कासी छाती दुख्यो भनेका श्रेष्ठको अस्पतालसम्म पनि पुग्न पाएनन्

सुन्दर_श्रेष्ठ मलेसियाको टप ग्लोबल कम्पनी एफएटिङ बान्टिङमा बिगत सन २०११ देखी काम गर्दै आउनुभएका थियो । उहाँ आज ७ बजे बिहानको ड्यूटी जानको लागि नुहाएर कपडा लगाएर तयारी अबस्थामा थिए। ६;४०/४५ मिनटतिर एक्कासी छाती दुख्यो भनेर बेडमा ढलेका १० मिनट भित्र कम्पनीले गाडीको ब्यबस्था गरेर हस्पिटल लैजाँदै गर्दा हस्पिटल पुग्न २/३ मिनट बाकी हुँदै लामो सास फेरेका थिए ।

परिवारको भविष्य बनाउन मलेसिया गएका उनि बाटोमा लामो सास फेरेपछि अचानक बाटोमै लैजादै गर्दा heart attack ले मृत्यु भैसके रहेछ । अस्पताल पुर्याउँदा पुर्याउँदै उनको निधनले सबैलाइ स्तबध बनायो । यस खबरले हामी सम्पुर्ण साथिहरु दुखी छौ। मृ”तक प्रति हार्दिक श्रदाञ्जली प्रकट गर्न चाहान्छौ।

सामाजिक सञ्जालबाट ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!