Friday, March 5, 2021
Home > गसिप > अनमोलको सल्लाहबाट अर्कैकाे अँगालोमा बाँधिएकि श्रीमतिलार्इ दिए भुवन केसीले दिए यस्तो सल्लाह

अनमोलको सल्लाहबाट अर्कैकाे अँगालोमा बाँधिएकि श्रीमतिलार्इ दिए भुवन केसीले दिए यस्तो सल्लाह

काठमाण्डाै । युवा स्तार अनमोल केसिकी आमाले दोश्रो विवाह गर्ने भएकी छिन् । नायिका तथा निर्मात्री सुस्मिता बम्जनले अष्ट्रेलियाका ग्यास व्यापारी किलन स्वामीसँग सन् २०१९ को भ्यालेन्टाइन डेमा बिहे गर्ने निर्णय लिएकी हुन् । उनले हालै सिंगापुरमा इन्गेजमेन्ट गरेकी छिन् । यस बिषयमा सुस्मिताका पूर्व पति नायक भूवन केसीले आफ्नो प्रतिक्रिया दिएका छन् । भुवनले भने, “म उनलाई सफल दाम्पत्य जीवनको शुभकामना दिन चाहन्छु ।

अनमोल ५ बर्षको हुँदा मसँग डिभोर्स गरेर अलग हुने निर्णय पनि उनले आफै लिएकी थिइन् । यसपटक बिहेको निर्णय पनि उनको आफ्नै हो । म उनलाई शुभकामना दिन चाहन्छु ।”

श्रोतका अनुसार, सुस्मिताले अनमोलकै सल्लाहमा इंगेजमेन्ट गरेकी हुन् । अनमोल ५ बर्षको हुँदा भुवन र सुस्मिता अलग भएका थिए । हाल भुवन सिंगल छन् भने सुस्मिताले चै इंगेजमेन्ट गरेर विवाह गर्ने निर्णय लिएकी हुन् । सुस्मिताले किलनसँग बिहे गर्ने तयारी गरिरहँदा आफ्नो जीवन पूर्ण भएको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *