Friday, March 5, 2021
Home > भिडियो > काउली बढीकाे पाँडेसंग पर्यो यस्तो लभ, लभ परेपछि यस्तो सम्म भएपछि… भिडियो हेर्नुहाेस

काउली बढीकाे पाँडेसंग पर्यो यस्तो लभ, लभ परेपछि यस्तो सम्म भएपछि… भिडियो हेर्नुहाेस

भद्रगोल एक नेपाली टेलिभिजनमा देखाइने एक चर्चित कार्यक्रम हो जुन प्रत्येक शुक्रबार नेपाल टेलिभिजनबाट प्रसारित हुने गर्छ ।चर्चित हास्य टेलिश्रृंखला भद्रगोल कार्यक्रमको अभिनेताहरू अर्जुन घिमिरे, कुमार कट्टेल, शंकर आचार्य रहेका छन् ।चर्चित हास्य श्रृङ्खला भद्रगोलले टेलिभिजनमा मात्र हैन, युटुबमा पनि निकै लोकप्रियता कमाइरहेकाे छ । सबैले रुचाएको भद्रगोलललाई अहिले नं १ हास्य सिरियल भन्दा फरक पर्दैन ।

भिडियोः

नेपाल आइडलको पहिलो अडिसनमा कमेडी तरिकाले गीत गाएर भाइरल बनेका झक्कड,नरेश पातली र काउली बुढीले अहिले पहिलो पटक नेपाली टेलिभिजन कार्यक्रम भद्रगोलमा अभिनय गरेका छन् । सामाजिक संजाल युट्युबमा अन्तर्वार्ता दिन झक्कड,नरेश पातली र काउली बुढीलाई भ्याइनभ्याइ छ ।भद्रगोलमा पहिलो पटक काउली बुढीले यसरी शुटिंग गरिन, हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *