Thursday, February 25, 2021
Home > Uncategorized > अंधकारमा हराएकि निर्मलाकि अामाकाे यस्तो चित्कार, राज्यले नसुने कस्ले सुन्ने?

अंधकारमा हराएकि निर्मलाकि अामाकाे यस्तो चित्कार, राज्यले नसुने कस्ले सुन्ने?

निर्मला पन्तकी आमा भन्छिन जताततै अन्धकार देख्छु । अपराधी लुकाउने खेल भैरहेको हुनाले कृपया यो भिडियो सक्दो सेयर गरि निर्मलाका परिवारलाई न्याय दिलाउन सरकारलाई दबाब सृजना गरौं । भोलि यस्तो अबस्था तपाईं हामीलाई नआउला भन्न सकिन्न । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले न्यायको खोजीमा छटपटाउँदै हिँड्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दैै दोषीलाई खोजी गर्न संवेदनशील हुन आग्रह गरिन् ।

भिडियोः

भिडियो : AP1Tv

Leave a Reply

Your email address will not be published. Required fields are marked *