बिगत लामाे समय पछि निर्मला पन्तको हत्या प्रकरण अहिलेसम्म पनि केही अनुसन्धान भएको छैन नेपाल सरकारले हत्या लाई अहिलेसम्म पनि ढागछाेप गरिरहेको छ उसै क्रममा अाज भएको रिपाेटस क्लबमा भएको छलफलमा निर्मलाकाे बुबाले रुँदै भने मलाई गोली हानेर मार सरकार,धमला पनि धरधरी रोए Nirmala Panta
निर्मलाका बुबाले रुँदै भने मलाई गोली हानेर मार सरकार,धमला पनि धरधरी रोए -हेर्नुस् याे भिडियो
