काठमाडौं । गायक म्याक्स नेपाल को नयाँ गीतको म्युजिक भिडियो ‘म एक परदेशी’ सार्वजनिक भएको छ । म्यास नेपालको शब्द तथा संगीत गीतको भिडियोमा रहेको छ । युवा पुस्ताको लागी भनेर तयार पारिएको गीतलाई आम दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन । लाखौं परदेशी युवाको कथालाई गीतमा समेटिएको छ । आफनो जन्मभुमि प्रतिको मायालाई गीतमा ब्यक्त्त गरिएको छ ।गीतको एरेन्ज सुदिप सागरले गरेका छन ।
गीतको भिडियोलाई निरज थापाले छायाँकन गरेका छन । हेर्नुहोस भिडियो
<